मुख्य समाचार

रामेछापका श्रेष्ठ विश्वकै होचा व्यक्ति ! गिनिज बुकमा नाम लेखाउने तयारी

कार्तिक ७, काठमाडौं । रामेछाप खाँडादेवी गाउँपालिका–३ भीरपानीका कल्याण श्रेष्ठ विश्वकै होचो व्यक्ति भएको दावी गरिएको छ । श्रेष्ठको परिवारले विश्वकै होचो र कम तौल भएको दावी गरेका हुन् ।

तिहारमा ढुक्क भएर झिलिमिली बिजुली बाल्नुहाेस माग अनुसार विद्युत दिन सक्षम छौं कुलमान घिसिङ

५ कार्तिक, काडमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा ढुक्क भएर बिजुली बाल्न नागरिकहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सबै भन्दा बढी बिजुलीको माग हुने लक्ष्मी पूजाको

सुनकोसी दोस्रो जलविद्युत आयोजनाबाट सदरमुकाम मन्थली सहित रामेछापका १५ वडा डुबानमा पर्ने (सूचिसहित)

स्नेहा सिलवाल ३ कार्तिक, काठमाडौं । सरकारले उच्च प्राथमिकता दिएर सुनकोसी दोस्रो र सुनकोसी तेस्रो जलाशययुक्त आयोजना अध्ययनको काम धमाधम अगाडि बढाएको छ । डेढ बर्षदेखि परामर्शदाता कम्पनी इआरएमसीले सम्भाव्यता

कुलमानको सफलताः प्रसारण लाइन सम्पन्न गर्न मोदी सहमत

१ कार्तिक, काठमाडौं । विवादित बनेको दुहबी–कटहरी प्रसारण लाइन आगामी ४५ दिनभत्र निर्माण सक्ने गरी सहमति भएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करीब तीन किलोमिटर तार तान्न

कार्तिक मसान्तभित्र दोस्रो किस्ता अनुदान लिइसक्न प्राधिकरणको आग्रह

१ कार्तिक, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील

स्थानीय तहका जनप्रतिनिधिलाई तलब र भत्ता नदिन सर्वोच्चको आदेश

१ कार्तिक, काठमाडौं । स्थानीय सरकार गठन भएसँगै तलब भत्तामा रमाउदै आएका जनप्रतिनिधिहरुले अब तलब र भक्ता नपाउने भएका छन् । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक

यस्तो देखियो नेकपाको चियापान (फोटोफिचर)

२९ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रम सम्पन्न भएको छ । नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा व्यस्त दखिन्थे

महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

२८ असोज, काठमाडौं । जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी

रामेछापबाट काठमाडौं जादै गरेको टाटासुमो बनेपामा दुर्घटना

२८ असोज, काभ्रे । रामेछापबाट काठमार्डौतर्फ जादै गरेको टाटासुमो काभ्रेको बनेपामा दुर्घटना भएको छ । ना १ ख ५५३३ नम्बरको टाटासुमो तीब्र गतिको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले

नेपाल र चीन बीच हस्ताक्षर भएका २० समझदारीहरु (सूचीसहित)

२६ असाेज, काठमाडाैं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङ र नेपाल सरकारबीच २० बुँदामा सहमति भएको छ । आइतबार नेपाल सरकार र चिनियाँ सरकारबीच विभिन्न २० बुँदामा सहमति