मुख्य समाचार

चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता, राष्ट्रपति भण्डारीद्धारा विदाई

२६ असोज, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका सीले नेपालमा रहँदा राष्ट्रपति सीले राष्ट्रपति भण्डारी,

नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षर

२६ असोज,काठमाडौं । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ ।चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व

नेपाल–चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुँदै

२६ असाेज, काठमाडौं । नेपाल सरकारले निनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको नेपाल–चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति तयार गरेको छ । सरकारले प्राथमिकता निर्धारण गरेर भ्रमणको क्रममा गरिने सम्झौता

यस्तो छ चिनियाँ राष्ट्रपति सीको आज हुने भेटघाटकाे कार्यतालिका

२६ असोज, काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज पनि भेटवार्तालाई दिनुहुने भएको छ ।शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका

नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन् : राष्ट्रपति भण्डारी (सम्बोधनको पूर्णपाठसहित)

२६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजमा उनले रेल्वे

नेपालको विकासमा ५६ अर्ब सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उहाले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने

चिनियाँ राष्ट्रपति सीको घोषणाः नेपाल भूपरिवेष्ठित देशबाट भूजडित देश बन्नेछ (सम्बोधनको पूर्णपाठसहित)

नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला ।सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो

यस्ता छन चिनियाँ राष्ट्रपति सीको सात प्रतिबद्धता

२६ असोज, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको भूपरिवेस्टित मुलुकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपालको दुई दिने राजकीय भ्रमणमा

हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ राष्ट्रपति सीको घोषणा

२५ असोज, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल

चिनियाँ राष्ट्रपति सीलाई नेपालमा यसरी स्वागत गरियो (फोटोफिचर)

२५ असोज, काठमाडौं । दुई दिने राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङलाई नेपालमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा