मुख्य समाचार

भक्तपुरमा मोटरसाइकल दुर्घटनाः रामेछापका भुजेलको निधन

२१ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायक–८, भातेढिकुरमा मिनी बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भइ हाल भक्तपुर

अपडेटः वीपी मार्गमा भएको दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत

१८ असाेज, काठमाडाैं । बीपी राजमार्गको दुम्जामा शनिबार दिउँसाे यात्रुवाहक मिनिबस पल्टिदा निधन भएका तीनजना मध्ये दुई जनाको सनाखत भएको छ । काठमाडौँबाट लहानतर्फ जाँदै गरेको बा ३ ख २३५९

पूर्व सभामुख महरा विरुद्ध शाहीले दिइन उजुरी, प्रहरीले महरालाई भोली पक्राउ गर्दै

१८ असोज, काठमाडौं । पूर्व सभामुख कृष्ण बहादुर महराले यौन दुव्र्यवहार भन्दै पीडित रोशनी शाहीले प्रहरी समक्ष किटानी जाहेरी दिएकी छिन् । यसअघि महरालाई बुवा समान व्यक्ति भएको बताउँदै मिडियामार्फत

राष्ट्रिय युवा संघले टुंगो लगायो केन्द्रीय सदस्य रामेछापबाट चार जना चयन (नामावली सहित)

१८ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण

सिन्धुली र काभ्रेको सीमानामा बस दुर्घटनाः ३ जनाको घटनास्थलमै मृत्यु

१८ असोज, रामेछाप । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र काभ्रेको रोशी गाउँपालिकाको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट रिजर्भमा लगिएको गाडी दुर्घटना हुँदा दुर्घट्नामा परि

बीपी राजमार्गमा अत्याधिक ट्राफिक जामः एक दिनमा ४० हजार सवारी बाहिरिए

१७ असोज, काभ्रे । बीपी राजमार्गमा दशैका पहलपहल बढेसँगै अत्याधिक रुपमा ट्राफिक जाम बढेकाे छ । राजधानी काठमाडौं र तराई जोडने वैकल्पिक सडकको रुपमा रहेको बीपी राजमार्ग साँघुरो भएकै कारण

रामेछापका गौरवः लोक स्टारमा चम्किदै रामकुमार नेपाली पाँचौ पटक बने उत्कृष्ट

१७ असोज, काठमाडौं । नेपाल लोक स्टारमा रामेछापका रामकुमार नेपालीले उत्कृष्ट लोक गीत प्रस्तुत गरेका छन् । आईएमई नेपाल लोक स्टार रियालिटी शोमा नेपालीले दमदार प्रस्तुती दिएर पाँचौ पटक पर्फर

महरा प्रकरणः पीडित महिलाले दिइन प्रहरीमा निवेदन

१५ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराबाट यौन दुव्र्यवहार भएको बताएकी संसद सचिवालयकी महिला कर्मचारीले प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । ती महिलाले आफूमाथि कुनै दुव्र्यवहार नभएको भन्दै प्रहरीमा निवदेन

रामेछापका १३ वटा विद्यालय पुननिर्माण गर्न त्रिपक्षीय समझदारी

अजोस १५, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ । नर्वे सरकारको

सभाभुख महराले दिए पदबाट राजिनामा

१४ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज