मुख्य समाचार

अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाउने निर्णय

काठमाडौं, साउन ७ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो

एवान क्याफेको १७ औ शाखा शंखमुलमा

६ साउन, काठमाडौं । एवान क्याफे एन्ड बैंक्वीटको १७ औँ शाखा काठमाडौंको नयाँ बानेश्वरस्थित शंखमुलमा सञ्चालनमा आएको छ । रोयल एवान फास्ट फुड ग्रुपले सञ्चालन गरेको ‘क्याफे एन्ड बैंक्वीटमा एकै

अध्यक्ष प्रचण्ड र अर्थमन्त्री ढुंगेलबीच भेटवार्ता

३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका केन्द्रीय सदस्य समेत रहेका तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलबीच भेटवार्ता भएको छ

विमला तामाङ रहस्यम हत्याकाण्डः सञ्चालक सहित तीन जना धरौटीमा रिहा

२ साउन, काठमाडौं । कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलिरहेका समता अस्पतालकी सञ्चालक कला सञ्जेलसहित तीनजना तीन÷तीन लाख धरौटी बुझाएर रिहा भएका छन् । धरौटी बुझाउन नसकेपछि बुधबार उनीहरूलाई जेल चलान

विषादी परीक्षण नरोक्न सरकारलाई सर्वोच्चको आदेश

२५ असार, काठमाडाैं । सर्वोच्च अदाललते भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको

रामेछापकी विमला तामाङ रहस्यमय मृत्यु प्रकरणः छानबिन गर्न गृहमन्त्रीसँग पीडित पक्षको माग

२४ असार, काठमाडौं । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ । घटनाको सत्य, तथ्य छानविनको माग

रामेछाप निवासी लोक गायक नेपालीलाई गोल्डेन स्टार

२० असार, काठमाडाैं । लोक गायनमा चम्किएका गायक राम कुमार नेपाली नेपाली लोक गीतको रियालिटी सो नेपाल लोक स्टारमा गोल्डेन स्टार बन्न सफल भएका छन् । रियालिटी सो मा उत्कृष्ट

नक्कली लाइसेन्स बनाउने रामेछापका मोक्तान प्रहरीको फन्दामा

१९ असार, काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स बनाउने रामेछाप नगरपालिकाका मुनाल मोक्तान पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले काठमाडौं

अर्थमन्त्री ढुंगेलद्धारा साझा यातायातलाई ३२ करोडको चेक हस्तान्तरण

१६ असार, काठमाडौं । साझ सहकारीले सञ्चालन गरिरहेको साझा यातायातले ३२ करोड प्राप्त गरेको छ । ३ नम्बर प्रदेश सरकारले ३० करोड र ललितपुर महानगरले साढे २ करोड रुपैयाँ लगानी

स्थानीय तहमा कर्मचारी भर्नाको बाटो खुल्यो

१६ असार, काठमाडाैं । लोक सेवा आयोगले देशभरका ५१५ स्थानीय तहमा नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन स्थगित नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा