२४ जेठ, काठमाडौं । सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार अर्थात जेठ २६ गते काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार
२४ जेठ, काठमाडौं । नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ । साविक रामेछाप
२३ जेठ, काठमाडौं । अप्रिलियाको उच्चस्तरिय इटालियन रेसिङ्ग टेक्नोलोजि भएको अप्रिलिया स्ट्रोम, दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले नेपाली बजारमा सार्बजनिक गरेको छ । यो स्कुटर रेसरहरुको लागि आरामदायी सवारीको लागि
२३ जेठ, हेटौडा । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले आगामी बजेटमा पाँच प्राथमिकता निर्धारण गरेको बताएका छन् । उनले प्रदेशलाई समृद्ध बनाउने आधार
२२ जेठ, काठमाडौं । निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरिएको छ । कांग्रेसका सांसद गगन थापाले संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको
२१ जेठ, काठमाडौं । विगत एक वर्षमा नेपाल विद्युत् प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको र सञ्चालनमा रहेका सबस्टेशनको क्षमता विस्तार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएको छ । सहज रुपमा विद्युत्को पुहँच
२१ जेठ, काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । एक महिने रोजा ब्रत
२० जेठ, काठमाडाैँ । सरकारले स्थानीय तहलाई उपलब्ध गराएको अनुदानको सूची सार्वजनिक भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेशलाई ५५ अर्ब २९ करोड र स्थानीय तहका लागि
२० जेठ, काठमाडौं । नियम कानुन कार्यान्वयन गर्ने रामेछापका एक वडा अध्यक्षले परस्त्रीसँग रंगेहात प्रहरीको फन्दामा परेका छन् । मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि
१८ जेठ, काठमाडौं । प्रदेश ३ को सरकारले रामेछाप जिल्लाको विकास गर्ने उदेश्यको साथ प्रदेश चक्रपथ बनाउने भएको छ । संघीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले पुष्पलाल प्रदेश चक्रपथ