मुख्य समाचार

कुलमानको कदम सफलः उठने भयो प्राधिकरणको ४ अर्ब ३० करोड

७ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असफल बनाउने उद्येगी व्यापारीले बनाएको योजना असफल भएको छ । घिसिङलाई बदनाम गर्ने र असफल बनाउने योजना अनुरुप तिर्नुपर्ने

पाँच दिनभित्र सबै यातायात समिति अब कम्पनीमा दर्ता हुने

५ जेठ, काठमाडौैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत

अचानक सुनकोसी नदीको जलयात्रामा प्रचण्ड

४ वैशाक, सिन्धुली । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार साँझ परिवारसँगै सिन्धुलीको सुनकोशी नदीमा जलयात्रा गरेका छन् । पहिलो पटक प्रचण्ड सिन्धुलीमा बास बस्ने गरी आएका प्रचण्ड

पहिलाे पटक कुलमान रिसाएपछि काम अगाडि बढ्यो

३ वैशाक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको खासै रिसाउने स्वभाव छैन् । मिसाजिसो स्वभावमा हासेर बोल्ने घिसिङ विहिवार निकै आक्रोशित मुद्रामा देखिए । कारण थियो सबस्टेसन

भातरबाट आयात हुने विद्युत घटाउछौः कुलमान घिसिङ

२ जेठ, काठमाडौ्र । माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । नेपाल विद्युत

नेकपाले टुंगो लगायो जनवर्गीय संगठनको नेतृत्व कुन संगठनमा को ? (नामावली सहित) ।

२ जेठ, काठमाडौं । पार्टी एकीकरण भएको एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टीले जनवर्गीय संगठनहरुको एकता टुंगो लगाएको छ । नेकपाले सचिवालय बैठकले नेतृत्वको टुंगो लगाएको हो । तत्कालीन एमाले र

प्रदेश समृद्धिको आधारः श्रम, सिर्जना, उत्पादन र रोजगारः मन्त्री ढुंगेल

१ जेठ, हेटौंडा । प्रदेश नम्बर–३ सरकारले आउँदो आर्थिक बर्षका लागि बिनियोजन विधेयक पेस गरेको छ । आगामी आर्थिक बर्ष २०७६ । ०७७ का लागि प्रदेश सरकारका आर्थिक मामिला तथा

रामेछापमा जनसंख्या बढेसँगै सह–सचिव र एसपीको दरबन्दी थप

१ जेठ, काठमाडौं । हिमाली जिल्ला रामेछापमा जनसंख्या बढेसँगै प्रशासनिक संरचनाको पद पनि स्तरउन्नती हुने भएको छ । रामेछापमा यस अघि उप सचिव र डिसएपीको दरबन्दी रहदै आएकोमा गृह मन्त्रालयले

प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न सांसद खडकाले प्रस्ताव दर्ता गराए

वैशाक ३१ हेटौडा । प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न दोलखाबाट निर्वाचीत प्रदेश सभा सदस्य विशाल खडकाले पहिलो पटक प्रदेशसभा सचिवलायमा प्रस्ताव दर्ता गर्नुभएको छ । प्रदेश ३ का सांसद

प्रदेश ३ को राजधानी तोक्ने प्रस्ताव प्रस्तुतः राजधानी काभ्रे कि हेटौडा ?

३१ वैशाक, हेटौडा । प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी यथाशीघ्र तोक्न कार्यविधि ल्याउने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रस्ताव पेश