मुख्य समाचार

‘को बन्छ करोडपति’ मा राजिव जैनले जिते १ करोड

२९ वैशाक, काठमाडाैं । ‘को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् ।आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । ‘को बन्छ करोडपति’मा १ करोड

जलविद्युत आयोजना समयमा नै नसके कालोसूचिमा राख्ने कुलमानको चेतावनी

२९ वैशाक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

कमल चौलागाई पोलिटब्यूरो सदस्यमा प्रस्ताव

२७ वैशाक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमल चौलागाईको नाम पोलिटब्यूरो सदस्यको लागि प्रस्ताव गरिएको छ । पार्टी एकीकरण भएको एक बर्षपछि गठन हुन लागेको पोलिटब्युरोका लागि चौलागाईको

उद्योगीले महशुल तिर्न आनकानी गरे चोरीको मुद्दा लगाउछौः कुलमान घिसिङ

२६ वैशाक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले व्यवसायिक संस्थाले ट्रंकलाइनमार्फत विजुली प्रयोग गरेवापत प्रिमियम शुल्क नतिरे चोरीको मुद्दा लगाउने चेतावनी दिएका छन् । तीन व्यवसायिक संस्थाले

प्रदेशभित्र विद्युतीय सवारी चल्छ, अब डिजेल पेट्रोल हटछः मन्त्री ढुंगेल

२६ वैशाक, हेटौडा । प्रदेश नम्बर ३ सरकारले आगामी दस बर्षभित्र डिजेल पेट्रोलबाट सञ्चालन हुने सवारी साधन हटाएर विद्युतीय सवारी साधन सञ्चालन गर्ने योजना अगाडि सारेको छ । देशभित्र उत्पादन

भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण लिन थप सुविधा

२५ काठमाडौं, बैशाख । सहुलियतपूर्ण ऋण लिन भूकम्पपीडितलाई थप सहज हुने भएको छ । त्यस्तै, भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् । मन्त्रिपरिषद्ले

रामेछापकाे चार स्थानीय तहलाई प्रदेश सरकारले दियो एम्बुलेन्स

२३ वैशाक, हेटौडा । तीन नम्बर प्रदेश सरकारले रामेछापको चार वटा स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको छ । यस अघि सामाजिक विकास मन्त्रालयले तीन नम्बर प्रदेशसका सबै स्थानीय तहलाई आवश्यकता

राेकिएकाे शिक्षक सरुवा फुकुवा

काठमाडौँ, २३ वैशाख शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट

प्रदेश ३ सरकारको नीति तथा कार्यक्रम जेठ पहिलो साताः मन्त्री ढुंगेल

२३ वैशाक, हेटौडा । तीन नम्बर प्रदेश सरकारले यही जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउने गरी गृहकार्य अगाडि बढाएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ पहिलो साता नीति तथा

पुनर्निर्माणका लागि १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत

२३ वैशाक, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । बैठकमा प्राधिकरणले