२६ मंसिर, काठमाडौं । सरकारले झन्डै एकबर्ष अघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टीहरु आइरहेका छन् । २०७४ माघ २६ गते सार्वजनिक गरिएको उक्त मर्यादाक्रमको सङ्ख्या २७
१३ मंसिर, काठमाडौं । प्रदेश सरकार गठन भएको नौ महिना वितिसक्दा समेत कानुन र कर्मचारीको व्यवस्थापन नभएको भन्दै सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि जनाएका छन् ।
२० मंसिर, हैटौडा । प्रदेश नम्बर सरकारले प्रदेश अन्तर्गत २० सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन उत्पे्ररित गर्दै सीपमूलक
काठमाडौं, मंसीर १९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीयहरुसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ । बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको
१८ मंसिर,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई)
१७ मंसिर, हेटौडा । प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे सहमति जुटन नसकेपछि प्रदेशसभामा मतदान नै हुने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे संसदीय
१७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछापबाट प्रदेश नम्बर ३ को सदस्यमा सात जना परेका छन् । धावा लामा, मैन कुमार मोक्तान, डिल्लीमान तामाङ तारानारायण श्रेष्ठ, कमानसिंह मोक्तान,
नेपाली सेनामा कार्यरत गीतकार सन्तोष थापाको तिमी बाट टाढा हुँदा गीतको भिडयिो सार्वजनिक गरिएको छ ।काठमाँडौको त्रिपुरेश्वरस्थित फिल्मशाला टिभीको कार्यालयमा एक कार्यक्रमका बीच प्रदेश नं ३ का सांसद शान्तिप्रशाद पौडेलले
१६ मंसिर, काठमाडौं । युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतवार सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा
१४ मंसिर, काठमाडौं । रामेछाप जिल्लामा रहेर सामाजिक क्षेत्रमा लामो समय काम गर्नुभएका गैर सरकारी संस्था महासंघका निर्वातमान अध्यक्ष मिलन घिसिङलाई गैससको केन्द्रीय सदस्यमा चर्चा सुरु भएको छ । गैरसरकारी