मुख्य समाचार

प्रदेश कमिटीको निर्णय स्थायी समिति बैठकले गर्छः इन्चार्ज शाक्य

१३ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीको एकताको निर्णय स्थायी समिति बैठक मार्फत मात्र हुने भएको छ । सचिवालय बैठकले तयार पारेको प्रस्तावलाई स्थायी समिति बैठक मार्फत निर्णय

चैत १० गतेदेखि एसइई परीक्षा, तालिका सार्वजनिक

मंसिर १३,भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले आज एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार

जनताको जीवन सुरक्षित गर्ने जग हाल्यौ,अब लाखौ युवालाई रोजगारी दिन्छौःश्रममन्त्री विष्ट

काठमाडौं १२, मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएसँगै जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भएको बताउनुभएको छ । कर्णली प्रदेशको

नेकपाले टुंगो लगायो प्रदेश कमिटीः रामेछापबाट को–को ?

१२ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टी एकता भएको सात महिनापछि प्रदेश कमिटीलाई पूर्णता दिएको हो । यस अघि प्रदेशको इन्चार्ज, सह इन्चार्ज,

सबैले पाए माथिल्लो तामाकोशीको शेयर

काठमाडौँ, ११  मंसिर ।  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण

सबै मिलेर समृद्धि हासिल गरौं,सबैलाई सुख बाँडौंः प्रधानमन्त्री ओली

काठमाडौं,११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएको बताउनुभएको छ ।   सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहको आज प्रज्ञा भवन कमलादीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा

योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू

काठमाडौँ, ११ मङ्सिर  । सरकारले लाखौ श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा

महिला हिंसा पूर्ण रुपमा अन्त्य गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

९ मंसिर, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो

महिला हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु पर्छः राष्ट्रपति भण्डारी

९ मंसिर, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले

स्थानीय तहलाई मुख भन्दा दिमाग चलाउन अर्थमन्त्री खतिवडाको कडा निर्देशन

७ मंसिर, काठमाडाैं । समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । विकासको ढाँचा भनेको सरकारी, सहकारी र