मुख्य समाचार

प्रधानमन्त्री ओली स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज

१६ कार्तिक, काठमाडौं । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उपचारमा संलग्न चिकित्सकले अहिले साँझ सरकारी निवास

तीन नम्बर प्रदेशका मन्त्री केशव स्थापित मन्त्रीबाट बर्खास्त

१६ कार्तिक, काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पददबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को

तिहारमा देशभर बिजुलीको अभाव हुँदैनः कुलमान घिसिङ

१४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बिजुलीको कुनै पनि अभाव नहुने बताउनुभएको छ । उहाँले माग अनुसारको बिजुली आपूर्ति गर्न प्राधिकरण तयार रहेको बताउनुभएको

भाइटीकाको साइत सार्वजनिक

१४ काठमाडाैं कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको

अप्पर तामाकोसीको सेयर सर्वसाधारणकाे लागि खुला, ४ दिन आवेदन दिन पाइने

१४ कात्तिक, काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले भोलि (बिहीबार) देखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्न लागेको छ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख

अब लोडसेडिङको चिन्ता छैन,विद्युत बेच्ने चिन्ता छः कुलमान घिसिङ

१३ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल दक्षिण एसिया क्षेत्रको हव हुनसक्ने बताउनुभएको छ । उहाँले नेपाल दक्षिण एसिया चार्ज गर्ने ब्याट्रीको रुपमा रहेको बताउनुभएको

प्रधानमन्त्री ओलीले अस्पतालबाटै भावुक पत्र लेख्दै भने–‘म अस्पतालबाट छिट्टै फर्कन्छु र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुनेछु’

काठमाडौं,१३ कातिक । शिक्षण अस्पतालको बेडमा उपचार गराई रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भावुक विज्ञप्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना

अब नेपाली कामदार मलेसिया जाँदा कुनै पनि शुल्क तिर्नु नपर्ने

१२ कार्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम प्रदान गरेको बताउनुभएको छ । मलेसियाली समकक्षीसँग कामदार

सीसीयूमा प्रधानमन्त्री ओलीः स्वास्थ्य अवस्था स्थिर

१२ कात्तिक, काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।ओली सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्री ओलीको छातीमा संक्रमण

नेकपाको चियापान सम्पन्नः कार्यकर्तामा खुलदुली

१० कार्तिक, काठमाडौं । पार्टी एकीकरणपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीद्धारा आयोजना गरिएको चियापान कार्यक्रम सम्पन्न भएको छ । चियापान कार्यक्रममा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी