मुख्य समाचार

७० प्रतिशत हिंसाको कारक मदिराः गृहमन्त्री थापा

२६ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताउनुभएको छ । गृह मन्त्रालयले शुक्रवार आयोजना

स्थानीय तहलाई पुनःनिर्माणको जिम्मा

२६ असोज, काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सङ्घीयताकै आधारमा आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइने बताउनुभएको छ । आवास पुनःनिर्माण स्थानीय समिति बनाएपछि सोही समितिले

दशैंमा टेलिकमको ५ अफरः सस्तो प्याक, डाटादेखि बोनससम्म

काठमाडौं, २६ असोज । घरमा इन्टरनेट नभएकाहरुलाई डाटाबाट नेट चलाउनु निकै खर्चिलो हुन्छ । तर, अब यो चिन्ता हराउने भएको छ । नेपाल टेलिकमले नेपालीहरुको विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै

संविधान विरोधीलाई निगरानी गरिरहेका छौः प्रधानसेनापति थापा

काठमाडौँ, २५ असोज । नेपाली सेनाले विखण्डनवादी र संविधान विरोधी तत्वको निरन्तर निगरानी गरिरहेको जनाएको छ । संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको

भुकम्प प्रभावित तीन जिल्लामा चारवटा एकीकृत बस्ती बन्ने

२२ असोज, काठमडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा

सरकारले सार्वजनिक गर्यो निर्मला पन्त हत्या प्रकरणकाे प्रतिवेदन (पूर्णपाठ)

२२ असाेज,काठमाडौं । सरकारले निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । सार्वजनिक प्रतिवेदन

भुकम्प पीडितलाई अनुदान लिन फेरि म्याद थपियाे

२१ असाेज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी घरधनी लाभग्राहीले अनुदानको किस्ता लिइसक्नुपर्ने समयसीमा बढाएकाे छ ।  नयाँ समयसीमा अनुसार अब २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले २०७५

बौद्ध वृत्तका डीएसपी श्याम राई घुस लिँदालिँदै पक्राउ परे

२० असाेज, काठमाडाैं । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार

मनमनमा कुलमानः बेस्ट पर्सनालिटी अफ दी इयर सम्मान

२० असोज, काठमाडौं । जनताको मन जित्ने गरी काम गर्नुभएका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएको छ । इमेज अवार्डको २०औं संस्करणमा कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ

अपडेटः भक्तपुरमा टिपरले ज्यान मारेर फरार चालक पक्राऊ

१८ असोज, भक्तपुर ।  भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका टिपर चालक प्रहरीको फन्दामा परेका छन् । टिपर चालक धादिङ्ग सिद्धलेख गाउँपालिका–४ घरभई हाल चन्द्रागिरी नगरपालिका नैकाप