मुख्य समाचार

देश र जनताको हितमा निष्ठापूर्वक काम गर्छुःप्रधानमन्त्री ओली

काठमाडौं २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागी घातक हुने बताउनुभएको छ । ७३ औं हिरोसिमा स्मृति दिवशको अवशरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा

‘बलात्कार गर्नेलाई अब सर्वश्वसहित जन्म कैद’

भक्तपुर १९, साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताउनु भएको छ । उहाँले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै

एनआईइसीले अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर गर्ने

१९ साउन, काठमाडौं । नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी ) ले अष्ट्रेलिया, न्युजिल्यान्ड एजुकेशन फेयर संचालन गर्ने भएको छ । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि लक्षित गर्दै

यो नारा जुलुस गर्ने समय होइनःप्रधानमन्त्री अाेली 

काठमाडौँ, १८ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशका सांसदसँग  सिंहदरबारमा अन्तक्र्रिया गर्दै उहाँले संविधानले केही

सवारी नभए पनि यातायात कम्पनी दर्ता गर्न पाइने

१८ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको

ऊर्जामन्त्री पुनले सुरू गरे हटलाइन टेलिफोन सेवा, जनता खुसी

१८ साउन, काठमाडाैं । उर्जामन्त्री वर्षमान पुनसँग १६ जना सर्वसाधारणले गुनासो गरेका छन् । मन्त्री पुनले आजदेखि हरेक शुक्रबार १ घन्टा जनतासँग हटलाइनमा कुरा गर्दै गुनासो सुन्न थालेका छन् ।

यी पाँच कारणले गर्दा प्रस्ताववित प्रधानन्यायाधीश जोशी अस्वीकृत

१८ साउन, काठमाडौं ।संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ । प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत

प्रतिनिधि सभा अन्तर्गत १० समिति गठन (सूचीसहित)

काठमाडाैं १७, साउन । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० विषयगत समिति गठन भएका छन् । बिहिबारको संसदका बैठकमा सभामुख कृष्णबहादुर महराले समितिमा रहने सदस्यहरुको नाम घोषणा गरेका थिए

नेपालीका सुखका चाहना पुरा हुन्छन्ः प्रधानमन्त्री ओली

ललितपुर १७ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताउनुभएको छ । २१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा

रामेछाप सांस्कृतिक कलाकार समाजकी उपाध्यक्ष सिता थापामाथि छुरा प्रहार

१७ साउन, ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को कर्मचारी अन्जु मगरले लोक गायिका सीता थापामाथि धारिलो हतियार प्रहार गरेकी छिन् । ललितपुरको धोबिघाट निवासी गायिका थापालाई शनिबार बिहान करिब