मुख्य समाचार

संजिताले ल्याइन् ‘मेरो गजल तिम्रो लागि’

काठमाडौँ । पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा

ढिलासुस्ती मान्य हुने छैनःगृहमन्त्री थापा

काठमाडौँ, १५ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२

पहिरोको उच्च जोखिममा बिपी राजमार्ग

१२ साउन, काभ्रे । मापदण्ड विपरीत स्थानीय निकायमा निर्माण गरिएको ग्रामिण सडकको कारण बिपी राजमार्ग जोखिममा परेको छ । बिपी राजमार्गको धुलिखेल–नेपालथोक सडक निकै जोखिमा परेको छ । ठाउँठाउँमा पहिरो

दुवै हात गुमाएर पनि सगरमाथा चढेका सुदर्शन गौतम मानव तस्करीमा

१२ साउन, काठमाडौं । रामेछाप जिल्ला सुनापती गाउँपालिका–१ गुन्सीमा जन्मिएर दुवै हात गुमाएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका सुदर्शन गौतम मानव तस्करीमा लागेको खुलासा भएको छ । नेपालबाट विभिन्न

देशभरकै काठकाे पाेल हटाउन मन्त्रीपरिषदमा प्रस्ताव लैजान्छुः मन्त्री पुन

११ साउन, काठमाडाैं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले आफु देशभरका काठका पोल विस्थापन गर्ने प्रकृयामा रहेको बताएका छन् । काठका पोल विस्थापित गर्न ३ अर्ब बजेट आवश्यक देखिएको भन्दै

माथिल्लो तामाकोशी आयोजनाको शेयर काठमाडौँबाटै भर्न पाइने

११ साउन, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको

स्थानीय तहका जनप्रतिनिधिलाई विदेश जान कडाइ गरिन्छः प्रम ओली

काठमाडौं ११ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताउनुभएको छ । नेपाल नगरपालिका संघको प्रतिनिधी मण्डलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । यसै नीति अनुसार

डा. केसी र सरकारबीच ९ बुँदे सहमति, केसीले ताेडे अनसन

१० साउन, काठमाडाैं । सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका मागमा सहमति भएको छ। केसी र सरकार पक्षबीच ९ बुँदे सहमति हस्ताक्षार भएको छ। सहमतिपछि केसीको २७ दिन

यस्तो आयो नेकपाको अन्तरिम विधान र नियमावली (पूर्णपाठसहित)

६ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको अन्तरिम विधान र नियमावली तयार भएको छ । तत्कालि एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाले अन्तरिम विधान र नियमावली तयार गरेको

अब यातायात समिति नवीकरण नहुने

काठमाडौँ, ४ साउन ।  सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी