मुख्य समाचार

अब प्रधानमन्त्री कार्यालयमा समाधान केन्द्र स्थापना हुने

३ साउन, काठमाडौं । विकास निर्माण सम्बन्धी काममा सरकारी निकायबीच नै समन्वयको अभाव हुँदा काममा अवरोध सृजना हुने क्रम बढदै गएपछि अब सरकाले समाधान केन्द्र स्थापना गरेर नै काम गर्ने

अब विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

काठमाडौँ, १ साउन ।  नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।  केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि

अाेली सरकारकाे उपहारः के–केमा बढयो महंगी र कर ?

१ साउन, काठमाडौं । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू भएको छ । सरकारले

कतारमा मात्र पाँच लाख नेपाली, नेपाल–कतारबीच सुरक्षागार्डमा छुट्टै सम्झौता हुँदै

१ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका

सरकारको बचाउ गर्न नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताउनुभएको छ । मंगलवार नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट

प्रदेश ३ को राजधानी काभ्रे हुने सम्भावना बढयो

२७ असार, हेटाैडा । प्रदेश–३ को स्थायी राजधानीका विषयमा अध्ययन गर्न बनेको समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन बुझाएको छ । समितिले भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रविन्दु लगायत मापदण्डका आधारमा काभ्रेलाई

सिण्डिकेट फर्काउने कुरा अब सम्भव छैनःगृहमन्त्री थापा

काठमाडौँ, २७ असार । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । आज नयाँ बसपार्क गंगबुमा युनाईटेड ट्रान्सपोर्ट भलाई एण्ड इन्भेस्टमेन्ट प्रा.लि.ले आयोजना

अब गाउँगाउँमा युवा उद्यमशील कार्यक्रम लैजान्छौः ढुंगेल

२१ असार, काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रत्येक शिक्षण संस्थाः एक उद्यम तथा एक वडाः एक उद्यमको योजना अघि सारिएको बताउनुभएको छ । जिल्ला युवा समिति

१९ हजार ४ सय ७१ घरधुरी पुनर्निर्माण लाभग्राहीको सूचीमा 

काठमाडौं, असार २०  l राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा बुधवार थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ । प्रमुख

पारित भो प्रदेश नम्बर ३ को बजेट

१९ असार, हेटौडा । प्रदेश नं. ३ को प्रदेशसभा बैठकबाट आर्थिक बर्ष २०७५÷०७६ को बजेट पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित विधेयकको शीर्षकमाथि