मुख्य समाचार

थानकोटमा फेरि समातियो ६ किलो सुन

रोशन दानी १७ असार, काठमाडौं । प्रहरीले ६ किलो अवैध सुनसहित आइतबार काठमाडौंको थानकोटबाट एक जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा बेलुका ७ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले

नागढुङ्गा नाकाबाट ३ किलो सुन सहित ५ प्रकाउ

रोसन दानी १६ असार, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले शनिवार नागढुङ्गा नाकाबाट ३ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालीका–२ नागढुङ्गाबाट ३ किलो सुन नियन्त्रणमा

पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता

१२ असार, काठमाडौं । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका

प्रधानमन्त्री ओलीले सुनाए चीन भ्रमणका २२ उपलब्धि

१२ असार, काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल र चीनको सम्बन्धन याँउचाइमा पुगेको बताउनुभएको छ । गतअसार ५ देखि १० गतेसम्मभएको आफ्नो चीन भ्रमणको बिषयमा संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्रीओलीले

अबको सात वर्षभित्र चीनबाट अाउने भाे नेपालमा रेल 

६ असार, काठमाडाैं ।  चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा

राष्ट्रपति सी र प्रम ओलीबीच भेटवार्ताका यी हुन एजेण्डा

५ असार, काठमाडाैं । चीन भ्रमणका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने

गृहमन्त्रीको नजर अवैध क्रसरमाथि, बन्द होला त क्रसर ?

काठमाडौँ, ४ असार । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारवाही गरिने भएको छ । आज गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

४ असार, काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको

पेट्रोल-डिजेलको मूल्य घट्यो, अब कति पुग्याे ?

३ असार, काठमाडौं । चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक

रामेछाप डाँडामा तीन लालको शालिक सहित स्मृति पार्क बन्ने (प्रदेश नं. ३ को बजेटकाे पुर्णपाठसहित)

१ असार, हेटौडा । रामेछाप जिल्लाको रामेछाप डाडाँमा तीन लालको शालिक सहित स्मृति पार्क बन्ने भएको छ । प्रदेश ३ का अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलले आज प्रदेश सभामा पेश गरेको