मुख्य समाचार

नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छःभारतीय प्रधानमन्त्री मोदी

२८ वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा

चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल

२६ वैशाख, काठमाडौं । संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ । नेपालको संविधानको मौलिक

‘एकीकृत विकासको नीति र कार्यक्रम बनाउनु पर्छ’

वैशाख,२५ काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी नीति तथा कार्यक्रम बजेट बनाउदा एकीकृत विकासको अवधारणा अनुसार बनाउनु पर्ने बताएको छ । माओवादी केन्द्रले समाजवाद उन्मुख नीति तथा कार्यक्रम बनाउनु पर्ने

‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानमा युवा र विद्यार्थीको साथ

२५ वैशाख, काठमाडौं । गृहमन्त्रालयले सुरु गर्न लागेको ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियानमा आफुहरुको पुर्ण साथ र समर्थन रहने प्रमुख राजनीतक दल आवद्ध विद्यार्थी संगठन र युवा संगठनका नेताहरुले

गृहमन्त्री थापाको घोषणा–यातायात क्षेत्रको मात्र होइन,सबै क्षेत्रको सिन्डिकेट तोडिन्छ

२३ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बस तथा माईक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । आइतवार गृहमन्त्रालयमा उपभोक्ता हित संरक्षण

देशभर मदिरा नियन्त्रण अभियान चलाउछौः गृहमन्त्री वादल

२३ वैशाख, काठमाडौं । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्रि वितरण र प्रयोग गर्न पाउने

निजी विद्यालयमा बढाइएको शुल्क फिर्ता लिने सहमति

२२ वैशाख, काठमाडौं । सरकार र सरोकार भएका संगठनका प्रतिनिधिबीच आज भएको वार्तामा निजी विद्यालयमा बढाइएको शुल्क समायोजन गर्ने पाँच बुँदे सहमतिसँगै विद्यार्थी संगठनको आन्दोलन फिर्ता भएको छ । शिक्षा,

सरकारसँग घुडाँ टेक्यो यातायात व्यवसायी, यातायात सुचारु

२२ वैशाख, काठमकाडौं । सिन्डिकेट यथावत हुनुपर्ने माग राख्दै यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघले सरकारसँग घुडाँ टेकेको छ । आन्दोलन मार्फत सरकारलाई घुडाँ टेकाउने चेतावनी सहित आन्दोलन अगाडि

सिन्डिकेटधारी ७३ यातायात व्यवसायी पक्राउ, व्यवसायीको भागाभाग

२१ वैशाख, काठमाडौं । सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको छ । गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट

‘सेवा बन्द गरेका गाडीको रुट परमिट आजैदेखि खारेज हुन्छ’

२१ वैशाख, काठमाडौं । सरकारले बन्द हड्तालको नाममा सवारी साध नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ । गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले