२३ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए ।
१८ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श समितीको बैठकलाई
१७ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिएका छन् । उनले भ्रष्टाचार,कुशासनजस्ता कुराबाट अलग रहेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई
१६ चैत, काठमाडाैं । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि
१५ चैत्र, काठमाडौं । सरकारले जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडकखण्डमा सुरुङमार्ग बनाउने भएको छ । धुलिखेलबाट बनेपा हुँदै काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने सवारी साधनका लागि सुरुङ बनाउन लागिएको हो ।
१४ चैत, काठमाडौं । सरकारले २०७५ सालको सार्वजनिक विदा कटौती गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले विदा कटौतीको निर्णय गरेको हो । यो निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालय
१२ चैत,काठमाडौं । सरकारले चैत २८ गतेबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्ने भएको छ ।स्थानीय निकायको चुनाव भई स्थानीय सरकार आइसकेको अबस्थामा सरकारले हरेक जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु
१२ चैत्र, काठमाडौं । सरकारले जिल्ला समन्वय समितिका संयोजकलाई पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । तर, गाउँपालिका अध्यक्षलाई भने विशेष राहदानी पाउनेछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले
११ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ (इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन चेतावनी दिएका छन् । राष्ट्रिय
चैत्र ११, काठमाडौं । रामेछाप र दोलखाको सीमानामा निर्माण हुन लागेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजना तीन बर्षभित्र निर्माण सम्पन्न हुने भएको छ । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको