मुख्य समाचार

माओवादी केन्द्रले टुंगो लगायो ५ मन्त्री को–को बने मन्त्री ?

२ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा वर्षमान पुन, गिरीराजमणि पोखरेल,

प्रदेश ३ ले तोक्यो स्थानीय जनप्रतिनिधिको तलब सुविधा, कसले कति पाउने ?

२ चेत्र, हेटौडा । प्रदेश ३ को सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा तोकेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधासम्वन्धी विधेयक पास गरेको हो । यसलाई

वर्षको सर्वश्रेष्ठ सिइओ अवार्डबाट कुलमान घिसिङ सम्मानित

१ चैत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ अवार्डबाट सम्मानित भएका छन् । अनिल शाह, कामिनी राजभण्डारी, चन्द्र ढकाल र विश्वास ढकाललाई पछि पार्दै

गुण्डा नाइके गणेश लामा पक्राउ

३० फागुन, काठमाडौं । महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी

अब २० वर्ष पुराना सवारी गुड्न नपाउने

३० फागुन, काठमाडौं । सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ ।बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत

सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेपछि न्यायलयमा तरंग

२९ फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास बहिष्कार गरेपछि मुलुकमा नयाँ तरंग पैदा भएको छ । सोमवार कान्तिपुर मिडिया ग्रुप र डा गोविन्द केसीविरुद्ध अदालतको अपहेलनासम्बन्धी

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्याधिक मतले विजयी

२९ फागुन, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छिन् । उनले ३९ हजार २७५ मतभार प्राप्त गरेर विजयी भएकी हुन्

यस्ता हुनेछन् ७५३ स्थानीय सरकार

२७ फागुन, काठमाडौं ।  सरकारले संघीय राजधानी काठमाडौं महानगरपालिकासहित देशका ७ सय ५३ वटै स्थानीय तह (सरकार) को नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको छ। सरकारले संघीय ढाँचाअनुसार सबै

महरा सभामुखमा निर्विरोध निर्वाचित

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम

अबको पाँच बर्ष सफलता र परिवर्तनको समय होः प्रधानमन्त्री ओली

२४ फागुन, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच बर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताएका छन् । उनले आउने आधा दशक नेपालका लागि असाधारण हुने बताउदै अबको