मुख्य समाचार

द्वन्द्वमा मारिएका सुरक्षाकर्मी र कर्मचारीलाई शहीद घोषणा

२२ माघ, काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको

नेपाल टेलिकमको नयाँ उपहार पैसा सकिदा पनि फोन नकाटिने

२२ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो

राष्ट्रियसभा निर्वाचनको लागि बामबन्धनद्धारा नमूना मतदान

२१ माघ, काठमाडौं । माघ २४ गते राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने विषयमा बाम गठबन्धनले तीन नम्बर प्रदेशका प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिएको छ । आइतवार

अब २० बर्ष पुगेका थोत्रा गाडी चल्न नपाउने

१९ माघ, काठमाडौं । बढ्दो सवरी दुर्घटना र प्रदुषण गराउने वीस बर्ष पुराना गाडी चलाउन अब सरकारले रोक लगाउने भएको छ । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी

विद्युत् उत्पादनको अधिकार स्थानीय तहले पाउने

१९ माघ, काठमाडौं । सरकारले स्थानीय तहलाई नै विद्युत आयोजना निमार्ण गर्ने अनुमति दिने पाउने व्यवस्था गर्न लागेको छ । सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने

भुकम्पपीडित बृद्धबृद्धा, एकल महिला र अपाङगता भएकाको घर सरकारले नै बनाइदिने

१७ माघ, काठमाडौं । भुकम्प गएको ३३ महिनापछि सरकारले भूकम्पपीडित वृद्धवृद्धा, अशक्त एकल महिला, दृष्टिविहीन, अपाङ्गता भएका लगायतका जोखिमयुक्त वर्गका लागि घर बनाइदिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता

सरकारले तोक्यो राष्ट्रपतिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम को कहाँ ? (सूचीसहित)

१५ माघ, काठमाडौं । सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । सरकारले राष्ट्रपतिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसेको मन्त्रिपरिषद्को बैठकले

एमाले र माओवादीबीच भागवण्डा मिल्यो

१४माघ,काठमाडौं । प्रदेशको मुख्य मन्त्री सभामुख र उपसभामुखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागवण्डा सहमति भएको छ । सएमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको

सार्वजनिक भयो २०७५ सालको पात्रो, कहिले परे दशैँ तिहार लगायतका महत्वपूर्ण चाड ?

१३ माघ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०७५ सालको पात्रो तयार पारेको छ । पात्रो तयार भइसकेको र यो महिनाभित्र पात्रो बजारमा आउने समितिले जानकारी दिएको छ । नया

जेलबाट भागेका रामेछापका टिके डाका गोली लागेर घाइते

१३ माघ, काठमाडौं । श्रृङखलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछाप दोरम्बा गाउँपालिकाका टीका थापामगर र प्रहरीबीच दोहोर गोली हानाहान भएको छ । गत माघ ४ गते मध्यराती डिल्लीबजार