मुख्य समाचार

रामचन्द्रलाई पछि पार्दैै तनहुँ १ मा एमालेका किसानको अग्रता

२२ मंसिर, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार भन्दा पछि परेका छन । तनहु १ को केहीबेर अघिको मतपरिणाम अनुसार एमालेका किसान श्रेष्ठ २२६१ मत सहित अग्रता

काठमाडौं ४ मा राजनलाई अग्रता, गगन पछ्याउँदै

२२ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार

कांग्रेसको कन्तबिजोग ! सबै ठाउँमा बाम गठबन्धनको अग्रता

२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ

३ सिटमा बाम गठबन्धन विजयी, दुई तिहाइभन्दा बढी क्षेत्रमा अग्रता कहाँ को अगाडि ? (सूचीसहित)

२२ मंसिर, काठमाडौं । मंसिर १० गते चुनाव भएका ३२ जिल्लाका ३७ स्थान को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ भने तीन स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।  प्रतिनिधि सभामा एमाले

पूर्वी रुकुमबाट माओवादी केन्द्रको विजय सुरुवात

२२ मंसिर, रुकुम । पूर्वी रुकुममा प्रतिनिधिसभामा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन् ।रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा

प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, मनाङमा पाल्देन विजयी

२१ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर

सिन्धुपाल्चोकमा अग्नी सापकोटाको अग्रता

२१ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमो मतगणनाको पहिलो परिणाम अनुसार अग्नी सापकोटाले अग्रता लिएका छन् । सिन्धुपाल्चोकको प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर १मा अग्नि सापकोटा माओवादी केन्द्र ७३५

४५ जिल्लामा ६७ प्रतिशत मत खस्यो

२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा मतदान सम्पन्न भएका भएका ४५ जिल्लामा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलन

अपराह्न ३ बजेसम्म ५७ प्रतिशत मतदान

२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ । आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त

बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ता झडप

२१ मंसिर, काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं.२ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र क्षेत्रमा झडप भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको