मुख्य समाचार

आशा जगाउदै कुलमानः ८५ दिनमा भारतलाई बिजुली विक्री गरेर ६ अर्ब आम्दानी

१३ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा ६ अर्ब बराबरको बिजुली भारतलाई विक्री गरेको छ । केही महिना अघि मात्र नेपालमा उत्पादित विद्युत भारतमा निर्यात गरेको

माओवादीले टुंगो लगायो बागमती प्रदेशका जिल्लामा चुनावी कमाण्डर, रामेछापको चुनावी कमाण्डरमा श्रेष्ठ

१२ भदौ, रामेछाप । नेकपा माओवादी केन्द्रले बागमतीका जिल्लाहरुमा चुनावी कमाण्डरको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको तयारीका लागि चुनावी कमाण्डर तोकेको हो

लोकतान्त्रिक शेर्पा संघ नेपालको अध्यक्षमा रामेछापका शेर्पा निर्वाचित

२८ साउन, काठमाडौं । नेकपा एमाले निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनबाट रामेछाप निवासी नाम्गेल लामा शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट शेर्पा अध्यक्षमा

राष्ट्रपति भण्डारीद्धारा नागरिकता विधेयक फिर्ता

२८ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । उनले विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता गरेकी हुन् । राष्ट्रपति

एसईईको नतिजा प्रकाशित कसले कति जिपिए ल्याए ? (विवरणसहित)

११ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा सबै भन्दा बढी २ देखि २ दशमलब ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख

नागरिकता विधेयक संसदबाट बहुमतले पारित

६ साउन, काठमाडौं । बहुप्रतिक्षित नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । नागरिकता

कुलमानको कामः जेठ महिनामा १ अर्ब ७२ करोड रुपैयाँको विद्युत भारत निर्यात

१७ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत

जिसस रामेछापको प्रमुखमा कार्की, उपप्रमुखमा थापा, यी हुन निर्वाचित सदस्यहरु (नामावलीसहित)

२९ जेठ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापको निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादीबाट साझा उम्मेदवार विजयी भएका छन् । जिसस

नुवाकोटमा प्रसारण लाइनमा झुण्डिएका माइलाको ८ घण्टापछि उद्धार

२८ जेठ, रामेछाप । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि नेपाली सेनाको टोलीले उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार

कुलमान घिसिङको कमालः आजबाट ३६४ मेगावाट विद्युत भारत निर्यात सुरु

२७ जेठ, रामेछाप । दैनिक १८ घण्टा लोडसेडिङको मार खेपेको नेपालले आजबाट ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४