१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो
१३ कार्तिक, काठमाडौं । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेसले घोषणापत्र तयार गरेको छ । कांग्रेसले तयार गरेको घोषणापत्रमा बाम गठबन्धनप्रति निकै आक्रमक रुपमा प्रस्तुत गरिएको छ ।
५ कातिक, रामेछाप । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउदै रामेछापमा वामपन्थी गठबन्धको विरुद्ध नेकपा माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दिएका छन् । पार्टीले निर्वाचन क्षेत्र बाँडफाँडमा दुवै प्रदेशसभा एमालेलाई छोडेको
३ कार्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ दिन आज भाइटीकाको साइत ११ः५१ बजेको लागि उत्तम मानिएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
१ कार्तिक, काठमाडौं । नेकपा एमाले जेष्ठ कम्युष्टि मञ्चका पूर्व केन्द्रीय सदस्य एव रामेछापका कम्युनिष्ट आन्दोलनका अग्रज रिपुमर्दन अधिकारीको निधन भएको छ । रामेछाप–काठमाडौं सम्पर्क मञ्चका संस्थापक अध्यक्ष समेत रहेको
३१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईले उम्मेदवार छनोटको विषयमा बहस र विवाद हुनु स्वभाविक भएको बताएका छन् । उनले उम्मेदवारको बारेमा हुने बहसलाई स्वभाविक रुपमा
३१ असोज,काठमाडौं । विना विभागीय राज्य मन्त्री श्याम कुमार श्रेष्ठले निर्वाचनको मिति सार्ने षडयन्त्रको सूचना आएपछि आफूहरु सरकारबाट नहटेको बताएका छन् । उनले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय लिनको लागि
३० असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब विद्युतीय सवारी साधन भित्र्याउनको लािग चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना अनुसार चार्जिङ
३० असोज, काठमाडौं । भुकम्प प्रभावित जिल्लाका भुकम्प पीडितहरुले सीमा जोडिएको जिल्लामा अनुदान लिएर घर बनाउन पाउने भएका छन् ।भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन)
काठमाडौ , ३० असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्रअनुसारको नक्सा सार्वजनिक गरेको छ । आयोगले आज आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि छुट्याइएका सातवटै प्रदेशका