मुख्य समाचार

५५ दलले निर्वाचन अयोगमा बुझाए समानुपातिक तर्फको बन्दसूची

२९ असोज, काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ । निर्वाचन आयोगका अनुसार, विवेकशील साझा पार्टी,

विपद् व्यवस्थापन राहत कोष स्थापना गछौःअध्यक्ष थिङ

२७ असोज, काठमाडौं । हिलेदेवी–काठमाडौं जन सम्पर्क मञ्चले रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवीका जनतालाई विपद्को समयमा सहयोगार्थ दिपावलीको अवसरमा देउसी भैलोको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । शुक्रवार काठमाडौंमा बसेको

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन ।

डा. गोविन्द केसीको आग्रह संसदलाई बन्धन नबनाई विधेयक पारित होस

२६ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सरकारले ल्याएको संशोधनसहित चिकित्सा शिक्षा विधेयक पास गर्न आहृवान गरेका छन् ।सरकारले डा. केसीको माग सम्बोधन गर्ने गरी संशोधन दर्ता गराएको

रामेछाप माओवादी केन्द्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको लागि २७ जना उम्मेदवार सिफारिस

२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि २७ जना सम्भावित उम्मेदवारको सिफारिस गरेको छ । जिल्ला सचिवालय समितको बैठकले अनुमोदन गरेको नाम अनुसार आज जिल्ला

उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको

रामेछाप माओवादी केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको टिकटको लागि नौ नेताको चर्चा

२४ असोज, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाबाट उम्मेदवार छनोट गर्नको लागि बोलाएको सचिवालयको बैठकमा सहमति जुटन सकेन । रामेछापको मन्थलीमा बसेको सचिवालय बैठकमा

सिन्धुलीमा माओवादीले केन्द्रले सिफारिस गर्यो उम्मेदवार को–कहाँ ? सूचिसहित)

२४ असोज, सिन्धुली । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठने सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । तीन वटा प्रनिधिसभा निर्वाचन

अब भुकम्प पीडितहरुले ३ लाख निर्ब्याजी ऋण पाउने

२३ असोज, काठमाडौं । भुकम्प गएको दुई बर्षपछि सरकारले भुकम्प पीडितहरुलाई राहत हुने निर्णय गरेको छ । भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख

नेपालका अनन्तराम केसीले ८० घण्टा भाषण गरेरे राखे कीर्तिमान

२२ असोज, काठमाडौं । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरेरे विश्व कीर्तिमान बनाएका छन् ।मित्रपार्कस्थित टेक्सास