२३ भदौ, दोलखा । नेकपा माओवादी केन्द्र दोलखाका नेता राम ढुङ्गेलमाथि खुकुरी प्रहार भएको छ । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् ।
२२ भदौ, काठमाडौं । नेकपा एमाले रामेछापका नेता रामकृष्ण लामालाई मोटरसाइकलले ठक्कर दिदा घाइते भएका छन् । लामाको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भइरहेको एमालेका नेता होम बुढाथोकीले जानकारी दिए ।
२० भदौ, काठमाडौं । रामेछाप दोरम्बा निवासी स्वर्गीय लो तामाङ र ज्ञानबहादुर तामाङको स्मृतिमा उहाँका परिवारका सदस्यहरुले एक लाख एक हजार एघार रुपैयाँ गुम्बा निर्माणमा सहयोग प्रदान गरेका छन् ।
१९ भदौ, काठमाडौं । सरकारले आगामी मंसिर १० र २१ गते घोषणा गरेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक पार्टीका नेताहरु उम्मेदवार बन्ने दौडमा लागेका छन् । भ्रष्टाचार, जबर्जस्ती करणी, मानव
१७ भदौ, काठमाडौं । नेपाल ललितकला मञ्चद्वारा ऐतिहासिक जनआन्दोलन २०६२/०६३ का सहिद कलाकार अनिल कुमार लामाको स्मृतिमा स्थापना गरेको ललितकला पत्रकारिता पुरस्कार गोरखापत्रका दीपक श्रेष्ठ (विहीन) लाई प्रदान गरिएको छ
१७ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा रामेछापका भिष्मराज चौलागाई विजयी भएका छन् । चौलागाई ३ नम्बर प्रदेश जिल्लागत केन्द्रीय सदस्य रामेछापको तर्फबाट निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा
१७ भदौ, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । एकताको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ विजयी भएका हुन् ।
१६ भदौ, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले निर्वाचन सम्पन्न गराउनको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको
१५ भदौ, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप जिल्लाको विकासको लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले जिल्लाको ८ वटा स्थानीय तह र ६४ वटा वडाको समान विकासको
१५ भदौ, काठामाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले रामेछाप जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरेको छ । रामेछाप जिल्लामा यस अघि २ वटा निर्वाचन