मुख्य समाचार

बा १ झ १००९ नम्बरको गाडी मैले चढेको छुः उर्जा राज्यमन्त्री श्रेष्ठ

१४ भदौ, काठमाडौं । कान्तिपुर दैनिकले गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ नै फर्जी गाडीमा भन्ने समाचार अन्नत झुट साबित भएको छ । कान्तिपुले गृहराज्य मन्त्री श्रेष्ठले चढेको भनेर उल्लेख गरेको बा १

गृह राज्यमन्त्री श्रेष्ठको विरुद्ध कान्तिपुरमा प्रकाशित समाचार झुटो होः गृह मन्त्रालय

१४ भदौ, काठमाडौं । गृह मन्त्रालयले गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठको विरुद्ध कान्तिपुर दैनिकमा प्रकाशित ‘राज्यमन्त्रीकै गाडीमा फर्जी नम्बर’ भन्ने शिर्षकमा प्रकाशित समाचार झुटो भएको बताएको छ । मन्त्रालयले हुलाक सेवा

रामेछापमा अब एउटा मात्र निर्वाचन क्षेत्र

१३ भदौ, काठमाडौं । संविधान अनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार गरेको प्रतिवेदन अनुसारअब रामेछापमा एउटा मात्र निर्वाचन क्षेत्र हुने भएको छ । यस

उपमहासचिवका उम्मेदवार केसीका पाँच एजेण्डा

१३ भदौ, काठमाडौं । नेकपा माओवादी कन्द्र निकट अखिल (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलन अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । माओवादीको इतिहासमा पहिलो पटक हुन लागेको निर्वाचनमा

उर्जा मन्त्री र मेरो सम्बन्ध बिग्रिएको छैनः कुलमान घिसिङ

१३ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न सञ्चार माध्यममा ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफूलाई समेत जोडेर संप्रेषित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर

८ भदौ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भए लगतै समझदारी पत्र आदान प्रदान

अध्यायगमन विभागलाई प्रभावकारी काम गर्न गृहराज्य मन्त्री श्रेष्ठको निर्देशन

८ भदौ,काठमाडौं । गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले अध्ययगमन विभागका कर्मचारीहरुलाई समस्या देखाउने भन्दा पनि समाधान गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । अध्यायगमन विभागमा रहेका नीतिगत समस्याहरु समाधान गर्न

गुण्डागर्दी अन्त्य र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छःगृहराज्य मन्त्री श्रेष्ठ

६ भदौ, भक्तपुर । गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ले गुन्डागर्दी अन्त्य र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शान्ति सुरक्षा र अमनचयन कायम राख्न सरकार प्रतिबद्ध

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल निर्वाचित, कहाँ कसले जिते ? (सूचीसहित)

६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन्

संविधान संशोधन विधेयक फेल

५ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्न सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक फेल भएको छ । प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने