मुख्य समाचार

भरतपुर महानगरपालिकामा पुनः मतदान गर्न सर्वोच्च अदालतको निर्णय

१५ साउन, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिए पछिको विवादको टुंगो लगाएको छ । लामो समयदेखि पुनः मतदान कि मतगणना भन्ने विवादले करिब

डीएसपी दासको निलम्बन यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

१४ साउन, काठमाडौं । साढे पाँच बर्ष अघि रामेछापको लिुख गाउँपालिका– २ सैपुकी १४ बर्षिय बालिका सुन्तली तामाङको हत्यमा संलग्न श्याम राउतलाई पक्राउ गरेर पनि छोडेको भन्दै तत्कालिन रामेछापका डीएसपी

जिल्ला समन्वय समिति रामेछापको पदाधिकारीको टुंगो लाग्यो 

१२ साउन, काठमाडौं । जिल्ला समन्वय समिति रामेछापको संयोजकमा नेकपा एमालेबाट प्रेम खड्का हुने निश्चित भएको छ । संयोजकमा खड्का र उप–संयोजकमा दिपा पाख्रिनलाई उठाउने नेकपा एमाले रामेछापले निर्णय गरेको

रामेछापका नेताहरुको निष्कर्षः प्रचण्ड भ्रममा पर्नु भो

११ साउन, काठमाडौं । नेकपा माओवादीले रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठलाई मन्त्रीको सूचिबाट हटाएपछि रामेछापका माओवादीका नेताहरु रुष्ट भएका छन् । सुरुदेखि नै पार्टीले मन्त्री बनाउने सूचिमा

मन्त्रीपरिषद विस्तार, थपिए १९ मन्त्री (सूचिसहित)

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल विस्तार गरेका छन् । आफ्नो पार्टी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र नेकपा संयुक्तबाट मन्त्री थप गरेका हुन्

अब कुनै पनि हालतमा लोडसेडिङ हुँदैनःकुलमान घिसिङ

११ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा अब कुनै पनि हालतमा लोडसेडिङ नहुने बताएका छन् । लोडसेडिङ हुन्छ भनेर भ्रम फैलाइएको भन्दै उनले कुनै पनि

श्याम कुमार श्रेष्ठको नाम हटाइयो,रामेछापले किन पाएन मन्त्री ?

१० साउन, काठमाडौं । रामेछापलाई नेकपा माओवादी केन्द्रले जनयुद्धको उदगमस्थल र आधार इकालाको रुपमा चित्रित गर्दै आएको छ । जनयुद्धको समयमा माओवादीले २०५३ पुस १९ गते रामेछापको बेथानमा सफल फौजी

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, हेर्नुस् रिजल्ट (सूचिसहित)

१० साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये

७ सय ४४ स्थानीय तहका साविकमा सञ्चालित बजेट विनियोयन तथा तर्जुमा गर्नुपर्ने कार्यक्रमहरु

७ साउन, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा बजेट विनियोजन गर्ने कार्यक्रमको नमुना सुचि सार्वजनिक गरेको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित रहेका साविकका कार्यक्रमहरु सार्वजनिक गर्दै सोही

बम समातेर फ्याक्ने हवल्दार रानाको बढुवा

५ साउन, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ । उत्कृष्ट कार्य