मुख्य समाचार

सरकारले कर्मचारीको तलब १५ प्रतिशत बढायो

१५ जेठ, काठमाडौं । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका

सरकारले अब किसानलाई पेन्सन दिने

१५ जेठ, काठमाडौं । सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन्

बागमती प्रदेश सरकारले जनताको पक्षमा काम गर्न सकेनः कैलाश ढुंगेल

१४ जेठ, हेटौडा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकार परिवर्तन

सरकारले फेरि बढ्यो गाडी भाडा, कहाँ पुग्न कति रुपैयाँ ? (सूचीसहित)

  जेठ १०, काठमाडौं । सरकारले गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

१० जेठ, रामेछाप । सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

८ जेठ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो । यस्तै डिजेल, मट्टितेलको मूल्य

स्थानीय निर्वाचनः २३ स्थानीय तहको नतिजा आउँदा कहाँ कसको जित ? (नामसहित)

१ जेठ, काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार अहिलेसम्म २३ स्थानीय तहको परिणाम आएको छ । ती स्थानीय तहको मत परिणाम सकिँदा नेकपा एमालेले १० र नेपाली कांग्रसले ८ पालिका

लिखुतामाकोसी गाउँपालिका–१ मा वडाअध्यक्षसहित एमालेकाे प्यानल नै विजयी

३१ वैशाख, रामेछाप । रामेछापमा नेकपा एमालेले खाता खोलेको छ । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँमा एमालेका वडा अध्यक्षका उम्मेदवार प्रदिप तामाङसहित प्यानल नै विजयी भएका छन् । मतपरिणामको औपचारिक घोषणा

स्थानीय तहको निर्वाचनः १२ पालिकाको मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)

३१ वैशाख, काठमाडौ । स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म १२ वटा पालिकाको मतगणना सकिएको छ। जसमा सर्वाधिक एमालेले ६, कांग्रेसले ३, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले एक पालिकाको प्रमुख

नक्कली ट्वीटरकाे हल्लाले कुलमान हैरान

२८ वैशाख, रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले आफ्नो फोटो राखेर नक्कली आइडीबाट स्थानीय चुनावको बारेमा गलत सूचना सम्प्रेषण भएकोप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल