मुख्य समाचार

शिक्षा नियमावली पारित, यस्ता छन् मुख्य-मुख्य विशेषता

१९ जेठ, काठमाडौं । मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली-२०७३ पारित गरेको छ । गत वर्ष असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । ऐन संशोधन भएको १० महिनापछि नियमावली

जनप्रतिनिधिलाई १५ बुँदे आचारसंहिता, के–के गर्न पाइदैन ? बुँदा सहित

१८ जेठ, काठमाडौं । स्थानीय तहमा सुशासन कायम गर्न सरकारले १५ बुँदे आचारसंहिता लागू गरेको छ । अधिकार सम्पन्न स्थानीय तह नेपालका लागि नयाँ अभ्यास भएकाले स्रोत साधन दुरुपयोग हुनसक्ने

अन्ततः कुलमान घिसिङकै जित

१८ जेठ, काठमडौं । भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने प्रक्रिया नरोकिने भएको छ। सर्वोच्च अदालतले खरिद प्रक्रिया रोक्न आदेश नदिएपछि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको हो। प्राधिकरणले

यी हुन स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार

१७ जेठ, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि सरकारले स्थानीय जनप्रतिनिधिहरको काम कर्तव्य र अधिकारको टुंगो लगाएको छ । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई

सुनापति र दोरम्बालाई नमूना गाउँपालिका बनाउनु पर्छः वादल

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘वादल’ले रामेछापको सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकामा पार्टीले जित्नु राजनीतिक रुपमा अर्थपूर्ण रहेको बताएका छन् । उनले जनयुद्धमा बेथान र

जेठ ३१ को निर्वाचन फेरि सर्यो

१५ जेठ, काठमाडौं । आगामी जेठ ३१ गतेको लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सरेको छ । सरकारले सरकारले जेठ ३१ को निर्वाचन असार ९ गतेलाई सार्ने निर्णय

रामेछापको दोरम्बा गाउँपालिकामा विजयी हुनु ठूलो सफलताःशाक्य

१३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले रामेछापको दोरम्बा गाउँपालिकामा माओवादीले जित्नु ठूलो सफलता भएको बताएका छन् । रामेछापको दोरम्बा ऐतिहासिक भूमि रहेको बताउदै उनले आगामी निर्वाचमा

लुक्लामा गोमा एरयको कार्गो विमान दुर्घटनाःचालको अवस्था गम्भीर

१३ जेठ, काठमाडौं । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको

२८० स्थानीय तहमा कसले कहाँ जिते ? (सुचि सहित)

१२ जेठ, काठमाडौं । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको २८० स्थानीय तहको परिणाम आएको छ । बाँकी तीन स्थानीय तहको मात्र मतगणना भइरहेको छ । पहिलो चरणमा ३,

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति समक्ष बुझाए राजिनामा

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पत्र बुझाएका छन् । बुधवार प्रधानमन्त्री कार्यालयमा विशेष सम्बोधन गरे लगत्तै प्रधानमन्त्री प्रचण्डले