१७ वैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमाप्रति असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएका हुन् । मन्त्री निधिले महाअभियोग प्रस्तावबारे
१७ वैशाख,काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की महाअभियोग लागेर निलम्बनमा परेलगत्तै न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् । पराजुलीले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको आधारमा कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन्
१७ वैशाख, काठमाडौं । प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । व्यवस्थापिका संसद सचिवालयमा पप्रधानन्यायधीशको विरुद्ध प्रस्ताव दर्ता गराइएको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी
१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि बनाएको घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले पूर्वाधार विकासका महत्वाकांक्षी योजनाहरु अघि सारेको छ । कांग्रेसले विशेष पहिचानसहित स्मार्ट
१२ वैशाख, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मतपत्रका ढांचा सार्वजनिक गरेको छ । त्यसैगरी रामेछाप जिल्लामा पनि मतपत्रको ढांचा सार्वजनिक गरेको छ ।
११ वैशाख, काठमाडौं । निर्वाचन आयोगले जेठ १५ मा नै सरकारले बजेट ल्याउन पाउने बताएको छ । संविधान अनुसार बजेट ल्याउन निर्वाचन आचारसंहिताले नरोक्ने बताएको हो । सरकारले जेठ ३१
९ वैशाख, काठमाडौं । आगामी स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ । सरकार र मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जनमा सहमति जुटाएर दुई चरणमा निर्वाचनमा जाने सहमति
७ वैशाख, काठमाडौं । सरकारले नेपाली राजनीतिका शिखर पुरुषहरु विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पुख्र्यौली घरहरु अव हरियाली पार्क र संग्राहलयमा विकसित हुने भएका छन् । सहरी विकास मन्त्री अर्जुननरसिंह
७ वैशाख, काठमाडौं । सरकारले बहुप्रतिक्षित १२०० मेगावाटको जलासययुक्त सुनकोशी तेस्रो आयोजना अगाडि बढाउने भएको छ। सुरुमा ५३६ मेगावटको प्रारम्भिक अध्ययन गरिएको यो आयोजना पछि क्षमता बढाएर १२ सय मेगावाट
४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ।निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । फागुन ९