४ चैत, काठमाडौं । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै
३ चैत्र,काठमाडौं । सरकारले राजपत्र अनंकित कर्मचारीहरुलाई स्थानीय तहमा खटाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई प्रत्यायोजन गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सेवा समूहका कर्मचारीलाई नगरपालिका र गाउापालिका अन्तर्गत
३ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको शव परीक्षणको लागि टिचिङ अस्पतालमा लगिएको छ । अबको आधा घण्टापछि पोष्टमार्टम सकिने र श्रद्धान्जलीको लागि
३ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधन भएको छ । रामेछाप जिल्ला पकरवासमा जन्मिएका ढुंगेलको काठमाडौं डिल्लीबजारस्थिकोठामा सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
२ चैत्र, काठमाडौं । अर्थ मन्त्रालयले ७ सय ४४ स्थानीय तहको लागि प्रत्येकलाई एक करोड बजेट निकासा गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएर निमित्त कार्यकारी अधिकृत खटाएसँगै अर्थमन्त्रालद्धारा स्थानीय
२ चैत्र, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तीन फिट लामो मतमेटिकामा मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचनमा मतदाताले मतपत्रमा सात ठाउँ छाप लगाउनु पर्ने
२ चैत्र, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ ।आयोगले निर्वाचन गराउनका लागि अहिले मतदान
१ चैत्र, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता सम्पन्न भएका लाभग्राही मध्ये ९६ प्रतिशतलाई निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान बितरण सम्पन्न गरेको
१ चैत्र, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने बताएको छ ।निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने बताउदै
२९ फागुन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) गोली लागेर मृत्यु भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको शवयात्रामा सयौं नागरिक सहभागी भएका छन् । नेपाली भुमिको रक्षा गर्ने क्रममा भारतीय