मुख्य समाचार

आज मध्यरादेखि मौन अवधि सुरु हुने, के गर्न पाइन्छ के गर्न पाइदैन ?

२७ वैशाख, काठमाडौं । स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु

कांग्रेस महामन्त्री शर्माद्धारा दिपेन्द्र खड्कालाई जितको शुभकामना

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टीबाट सुनापति गाउँपालिकाको उम्मेदवार बनेका दिपेन्द्र खड्कालाई जितको अग्रिम शुभकामना दिएका छन् । पार्टीले टिकट वितरणमा यस पटक युवा

अब हप्ताको दुई दिन विदा दिने सरकारको निर्णय

१४ वैशाख, काठमाडौं । अब सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले दुई दिन विदा

सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डामा सहमति, कहाँ कसले पायो ? (नामसहित)

६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखको भागवण्डामा सहमति जुटेको छ । लामो समयको गृहकार्यपछि सत्ता गठबन्धनमा महानगरपालिका र

जनप्रतिनिधिले राजिनामा दिएपछि मात्र उम्मेदवारी दिन पाउने

६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले जनप्रतिनिले पदबाट राजिनामा दिएपछि मात्र उम्मेदवारी दिने पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको विरुद्ध परेको रिट खारेज भएसँगै अब जनप्रतिनिधिले उम्मेदवार

दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मोक्तान भन्छन–‘पार्टीले पुनः टिकट दिए जित्छु’

३ वैशाख, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले पुनः गाउँपालिकाको अध्यक्षमा उठने चाहना व्यक्त गरेका छन् । दोरम्बा गाउँपालिकाभित्र माओवादी केन्द्रबाट दुई दर्जन भन्दा बढी नेताहरुले दावी गरिरहेका

रामेछापको गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध भएपछि कुलमानको ‘एक्सन’

चैत ३०, रामेछाप । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माणाधीन गज्र्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध

निर्वाचन आयोगद्धारा दलहरुलाई ६० बुँदे निर्देशन (पूर्णपाठसहित)

२२ चैत, काठमाडौं । निर्वाचन आयोगले दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता

सरकारले सार्वजनिक सवारी साधनको भाडा १५ प्रतिशतले बढायो, यस्तो छ नयाँ भाडादर ? (सूचीसहित)

२० चैत, काठमाडौं । सरकारले फेरि सार्वजनिक सवारी साधनमा १५ प्रतिशत भाडा वृद्धि गरेको छ । पेट्रोलिय पदार्थको भाडा बृद्धि भएसँगै सरकारले एकै पटक १५ प्रतिशत भाडा बढाएको हो ।

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख मतदाता कायम, कुन स्थानीय तहमा कति (सूचीसहित)

१३ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने बताएको छ । आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गर्दै ३० वैशाखको निर्वाचनमा