४ असोज, काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा
२ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५ सय ३७ कैदीको कैद माफी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार बालबालिका र महिला बेचविखन, अवैध हतियार,
१ असोज, काठमाडौं । नेपाल विद्युत्त प्राधिकरणका नव नियुक्त कार्यकारी प्रमुख कुलमान घिसिङले अबको दुई बर्षमा हरेक नेपालीको घरमा विजुली बाल्ने घोषणा गरेका छन् । जन–जनमा शेयर र घर–घरमा बिजुलीको उज्यालो
सुमित श्रेष्ठ ३१ भदौ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा पर्ने राम्चे रातुखोला भन्ने स्थानमा ट्याक्टर दूर्घटना हुँदा सह–चालक सिन्धुली लाङपाङटारका नविन कार्कीको मृत्यु भएको छ भने अन्य ४ जना
३१ भदौ, काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने
रामेछाप जिल्ला बेथान गाविसमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन् । पाँच कक्षासम्म बेथानकै कुशेश्वर माविमा अध्ययन गरेका उनले ६ कक्षापछि काठमाडौं आएर
२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरण प्रमुखमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । मुकेश काफ्लेले पदबाट राजीनामा
२५ भदौ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्न ८ दिनको अल्टिमेटम दिएका छन् । उनले ८ दिनभित्र पनि आफुसँग भएको सम्झौता कार्यान्वयन नभए असोज
२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज घोषणा गरेका छन् । प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलाई
२२ भदौ, रामेछाप । रामेछाप जिल्लामा ७१ प्रतिशत महिलाहरु अहिले पनि स्वास्थ्य संस्था बाहिर नै सुत्केरी हुने गरेका छन् । प्रत्येक गाविसमा स्वास्थ्य चौकी र दुई वटा नगरपालिमा स्वास्थ्य संस्था