मुख्य समाचार

स्थानीय तहको निर्वाचनः वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

४ चैत, काठमाडौंं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि दुई दिन तोक्ने निर्णय गरेको छ । एकै दिन उम्मेदवारी दर्ता गर्नको लागि समय अभाव हुन सक्ने भन्दै

निर्वाचन आचारसंहिता सार्वजनिकः के गर्न पाइन्छ, के गर्न पाइदैन ? (पूर्णपाठसहित)

३ चैत्र, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरेको छ । आयोगले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार

दुई बर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

२९ फागुन, काठमाडौं । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

रामेछापबाट एमालेका पाँच जना बागमती प्रदेश कमिटीमा चयन

२६ फागुन, काठमाडौं । नेकपा एमाले रामेछापबाट थप पाँच जना बागमती प्रदेश कमिटीमा चयन भएका छन् । आज बसेको बैठकले रामेछापबाट थप पाँच जनालाई प्रदेश कमिटी सदस्यमा चयन गरेको हो

महिला दिवसः प्रेरणदायी रामेछापकी श्रेष्ठसहित १४ जना सम्मानित

२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलाहरुलाई सम्मान गरेको छ । क्लबको वार्षिक कार्यक्रम येलो रोज डे को अवसरमा विभिन्न क्षेत्रमा

माओवादीको ९७ केन्द्रीय सदस्यमा रामेछापबाट गौतमको नाम पनि प्रस्तावित

२३ फागनु, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको

पेट्रोलियम पदार्थको मुल्य फेरि बढयो

२० फागुन, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो

ललितपुरमा अवैध रुपमा तास खेल्ने रामेछापका तीन भाइसहित २५ जना पक्राउ (नामसहित)

१८ फागुन, ललितपुर । ललितपुरमा अवैध रुपमा जुवा तास खेल्ने रामेछापका तीन जनासहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट स्थितमा रहेको बिनोद कुमार श्रेष्ठले संचालन

संसदबाट एमसीसी अनुमोदन

१५ फागनु, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन भएको हो । सभामुख अग्नि

एमसीसी पास गर्ने यस्तो छ ११ बुँदे व्याख्यात्मक घोषणा (पूर्णपाठसहित)

१५ फागुन, काठमाडौं । एमसीसी पािरत गर्नको लागि सत्तारुढ दलहरुको बीचमा ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्ने सहमति जुटेको छ । एमसीसी अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य