रामेछाप । सरकारी काममा ठेक्का दिने र अनुगमन नहुने प्रचलन पुरानै हो । नागरिकले तिरेको करबाट निर्माण हुने विकास निर्माणमा सरकारले ठेक्का दिएपछि आफ्नो दायित्व र कर्तव्य सबै विर्सिन्छ ।