मुख्य समाचार

एमसीसी पारित गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवनमा सुरु

१५ फागुन, काठमाडौं । एमसीसी संसदबाट व्याख्यात्मक घोषणा सहित पारित गर्न अहिले संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक अहिले जारी रहेको

एमसीसी पास गर्न लागिएको बारे प्रचण्डको पाँच बुँदे स्पष्टिकरण

१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित गर्ने निर्णय भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टिकरण दिएका छन् । पार्टीभित्र केही नेताहरुले एमसीसी

आज एमसीसी पारित हुने, संसद बैठक बस्दै

१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता आज संसदबाट पारित हुने हुने भएको छ । आज सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेकोहो ।

अब विदेश जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

१४ फागुन, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको आग्रहमा शुक्रवार स्वास्थ्य तथा

बनेपाबाट मोटरसाइकल चोरेर फरार रामेछाप सुनापति गाउँपालिकाका तामाङ ललितपुरबाट पक्राउ

१२ फागनु, काठमाडौं । काभ्रेको बनेपाबाट मोटरसाइकल चोरी गरेर फरार भएका रामेछाप सुनापति गाउँपालिका घर भएका आर्टी तामाङलाई प्रहरीले ललितपुरबाट मोटरसाइकलसहित पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको

सत्ता गठबन्धनमा संकटः ओली भेटन पुगे प्रचण्ड

१२ फागनु, काठमाडौं । एमसीसी पारित गर्ने विषयमा सत्तारुढ दलबीच विवाद उत्कर्षमा पुगेको छ । गठबन्धनकोभित्रको विवादको कारण अब सत्ता गठबन्धन करिब फुटको दिशामा पुगेको छ । फुटको औपचारिक घोषणा

चोरीको सामान विक्री गर्दागर्दै एक पक्राउ

११ फागुन, काठमाडौं । चोरीको सामानसहित एक युवक पक्राउ परेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–९ सुकेधार बस्दै आएका  वल्ड लि‌कका कर्मचारी अर्जुन सुनुवारले  इन्टरनेट

प्रचण्ड–नेपाल छोडेर देउवाको मन ओलीतिर

१० फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पारित गर्नको लागि तीब्र छलफल अगाडि बढाएका छन् । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत

एमसीसी संसदबाट पारित भए माओवादी सरकारबाट बाहिरिन्छः सांसद श्रेष्ठ

९ फागनु, काठमाडौं । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले संसदमा टेबल भएको एमसीसी सम्झौता पारित भए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । उनले सैन्य रणनीति अन्तर्गत एमसीसी परियोजना

स्मार्ट लाइसेन्स सक्कली र नक्कली कसरी थाहा पाउने ?

९ फागुन, काठमाडौं । के तपाई नक्कली लाईसेन्स बोकेर सवारी साधन चलाई रहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था