मुख्य समाचार

विद्युतका पोल तार सार्न नयाँ कार्यविधि, प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र सारिने

२४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरुलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना ९तार, पोल, ट्रान्सफर्मर० सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।

अब बस्ने मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने

२२ माघ, काठमाडौं । अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको हो

सभामुख सभामुखलाई हटाउने शर्तमा एमसीसी पास गर्न सहयोग गर्छाै‌ :रायमाझी

काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन्

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य, अहिलेसम्मकै उच्च

१८ माघ, काठमाडौं । सरकारले नागरिकको ढाड सेक्ने गरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।मंगलबार राति १२ बजेदेखि

स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकार र निर्वाचन आयोगबीच सहमति

१८ माघ, काठमाडौं । सरकार र निर्वाचन आयोगबचि २०७९ जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सहमति भएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै सरकार

जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुने

१५ माघ, काठमाडौं । सरकारले यही जेठभित्र नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । आज सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णयसँगै

सत्ता गठबन्धनको बैठकः जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव

१५ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचनको विषयमा अलमल भइरहेको बेला सत्ता गठबन्धनले यही जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आज बसेको सत्तारुढ गठबन्धनको बैठकले

सत्ता गठबन्धनको बैठक जारी, चुनावको मिति टुंगो लाग्दै

१५ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचनको मितिको विषयमा अन्योल सृजना भइरहेको बेला चुनावको मितिको विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठक जारी रहेको छ । आज बिहान बसेको शीर्ष तहमा

अनुमति बिना सामाजिक सञ्जालमा तस्बीर/भिडियो राख्नेलाई कारवाही हुने

१३ माघ, काठमाडौं । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी

नेपालको नयाँ जनसंख्या सार्वजनिक,रामेछापको जनसंख्या बृद्धिदर सबै भन्दा कम

12 माघ, काठमाडौं । तथ्याङ्क विभागले आज १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । २०७८ सालमा सम्पन्न गणनाको प्रारम्भिक तथ्याङ्क आज सार्वजनिक गरेको हो । सार्वजनिक भएको प्रारम्भिक तथ्यांकअनुसार