मुख्य समाचार

प्रारम्भिक मतगणनामा देउवा अग्रता कायमै

२८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ। प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता

२०० मत गणना गर्दा देउवाको अग्रता, कसकाे कति मत ?

२८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ। प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता

कांग्रेसको मतगणना सुरु, तीन घण्टाभित्रै परिणाम घोषणा हुने

मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको मतदान सम्पन्न भएसँगै अहिले मतगणना सुरु भएको छ । अबको तीन घण्टाभित्र सभापतिको अन्तिम

कांग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी दर्ता, यी हुन पदाधिकारीका उम्मेदवार

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार आज फरक–फरक समुहबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका

एउटै मञ्चमा देखिए ओली–नेपाल र प्रचण्ड, बीचमा देउवा

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उदघाटन सत्र अहिले राजधानी काठमाडौंको भृकुटीमण्डमा जारी छ । कांग्रेसका महाधिवेशनले ११ महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका

खेलाडीको मन जित्ने गरी काम गर्न राखेप सदस्य सचिव घिसिङलाई प्रचण्डको आग्रह

१४ मंसिर, काठमार्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीको मन जित्ने गरी काम गर्न आग्रह गरेका छन् । सदस्य

बन्दसत्रले दियो अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा

११ मंसिर, चितवन । नेकपा एमालेको जारी दसौ महाधिवेशनको बन्दसत्रले पदाधिकारी चयन गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । निर्वाचन भन्दा सकेसम्म सर्वसम्मत रुपमा पदाधिकारी चयन हुनुपर्ने प्रतिनिधिहरुको

यस्तो देखियो एमालेको दसौं महाधिवेशन (फोटोफिचर)

१० मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डात्तोलन गरी सुरू गरेका थिए । नारायणघाटको नारायणी

झ्याप झ्याप बिजुली गएर उपभोक्ताको गाली खाने काम नगर्न कर्मचारीलाई कुलमानको निर्देशन

२९ कात्तिक, काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका–७मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमश, आगामी १५ मंसिर र

भक्तपुर सवारी दुर्घटना प्रकरणः दुर्घटना नभई हत्या गरिएको पीडित परिवारको आशंका, प्रहरीले लिन मानेन जाहेरी

२० कात्तिक, भक्तपुर । भक्तपुरको धुन्चेपाखामा मृत भेटिएका रामेछाप लिखुतामाकोसी गाउँपालिका–६ का राजकुमार तामाङको दुर्घटनामा नभई हत्या भएको आशंका पीडित परिवारले गरेको छ । प्रहरीले स्कुटर दुर्घटनामा परी तामाङको निधन