मुख्य समाचार

लक्ष्मीपूजाको दिन विद्युतको अधिकतम माग १२ सय ७० मेगावाट, विना अवरोध मुलकभर आपूर्ति

काठमाडौं,१९ कात्तिक २०७८ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको

रामेछापको भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्छः माधव नेपाल

१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमि रामेछापको भँगेरीमा कम्युनिष्टको संग्राहलय निर्माण गर्नुपर्ने बताएका छन् । रामेछापमा पुष्पलाल पार्क बन्ने

कुलमानको कामः पहिलो चरणमा ३९ मेगावाट विद्युत भारत निर्यात हुँदै

काठमाडौँ, १६ कात्तिक  । नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत

मध्य भोटेकोसी जलविद्युत आयोजनाकोे काम एक बर्षभित्र सम्पन्न गर्न कुलमानको निर्देशन

१४ कात्तिक, काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण

बार एशोसिएसशनभित्रै वकिलबीच मुक्का हानाहान

१२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको विषयलाई लिएर नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना वकिलबीच मुक्का हानाहान भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर

एमालेको महाधिवेशनमा १,५३६ सहभागी हुने

११ कात्तिक, काठमाडौं । नेकपा एमालेको आगामी १० औं महाधिवेशनमा १ हजार पाँच सय ३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीले चितवनमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो

रामेछापका शान्ति पौडेल ४९ दिन मन्त्री भएर विदा भए

११ कात्तिक, काठमाडौं । बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्ति पौडेल ४९ दिन मन्त्री भएर विदा भएका छन् । प्रदेश सभामा बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट

काठमाडौंमा श्रंखलाबद्ध चोरीमा संलग्न रामेछापका दुई भाई चोर्दाचोदै पक्राउ

८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा श्रंखलाबद्ध रुपमा चोरी गर्ने रामेछापका दुई जना पक्राउ परेका छन् । श्रंखलाबद्ध बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र दिनको समयमा मानिसहरु घरमा

यी हुन एमाले उमाकुण्ड गाउँ कमिटीकाका ७ वटा वडाका नयाँ अध्यक्षहरु (नामसहित)

६ कात्तिक, रामेछाप । नेकपा एमाले उमाकुण्ड गाउँकमिटीको सात वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । सात वटै वडामा सर्वसम्मत रुपमा अध्यक्ष, पदाधिकारी र कार्यसमिति चयन गरिएको हो ।

आगामी मंसीरमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

कात्तिक ५, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प