मुख्य समाचार

अब निजी आवास पुनर्निर्माणको काम शहरी विकास मन्त्रालयले हेर्ने

१० भदौ, काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित मन्त्रालय, विभाग एवं निकायहरुमा हस्तान्तरण हुने भएको छ ।प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर

औपचारिक रुपमै जेठ २ मा फर्कियो एमाले

८ भदौ,काठमाडौं । माधव नेपाल समुह छोडेर मध्यमार्गी नेताहरु पुनः एमालेमै फर्किएसँगै नेकपा एमाले औपचारिक रुपमा २०७५ जेठ २ मा फर्किएको छ । माधव नेपाललाई छाडेका असन्तुष्ट नेताहरुसहित पहिलोपटक बसेको

सरकारको उपहारः फेरि बढयो पेट्रोलियम पदार्थको भाउ, कुनमा कति पुग्यो मुल्य ?

७ भदौ, काठमाडौं । सरकारले पट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमले सोमवार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको बताएको छ

ओलीले एकता नचाहेकै कारण पार्टी फुटयोः देवशकंर पौडेल

७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता देवशकंर पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विभाजित भएको बताएका छन् । उनले पार्टी एकताको लागि माधव कुमार नेपालले हदैसम्म

झ्याप–झ्याप बिजुली जाने समस्या तत्काल समाधान गर्न घिसिङको निर्देशन

७ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न,वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी

कुलमानको नयाँ सोचः उज्यालो शहर अभियान चलाउँदै विद्युत प्राधिकरण

६ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक

मुख्यमन्त्री पौडेलद्धारा राजिनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

२ भदौ, काठमाडौं । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको बेला त्यसको प्रभाव बागमती प्रदेश सरकारमा देखिएको छ । नेपाल समुहका नेताहरुलाई विभाजित हुन नदिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले

एमाले फुटयो, नेपालको नेतृत्वमा नयाँ दल नेकपा एमाले समाजवादी बनाउने निर्णय

२ भदौ, काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादको कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन्

विद्युत प्राधिकरणलाई उत्कृष्ट सेवा प्रदान गर्ने निकाय बनाउछौः कुलमान घिसिङ

१ भदौ, काठमाडौं । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिने बताउनुभयो ।

विद्युत खपत बढाउन फरक-फरक महशुल

भदाै १, काठमाडौं । सरकारले मुलुकभित्रै खपत बढाउन फरक–फरक विद्युत उपभोक्ता महसुल लागू गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा