मुख्य समाचार

कुलमान घिसिङ बाहिरिएसँगै नेपाल विद्युत प्राधिकरणको नाफा आधा घटयो

११ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएसँगै प्राधिकरणको नाफा घटेको छ । नौ अर्ब घाटामा रहेको प्राधिकरणलाई घिसिङको चार बर्षे कार्यकालमा ११ अर्ब रुपैयाँ नाफामा लैजान सफल

कांग्रेसको वडा अधिवेशन स्थगित, रामेछापको ६४ वडामै चहलपहल

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको सर्ने भएको छ । पार्टीले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेसँगै पार्टीको घोषित महाधिवेशनको मिति पनि प्रभावित हुने भएको हो । यसअघि देशभर वडा

देउवालाई मत दिने यी हुन एमालेका २२ सांसद (सूचीसहित)

३ साउन, काठमाडौं । नेकपा एमालेलका २२ जना सांसदले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले देउवालाई विश्वासको

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । आज भएको मत विभाजनमा उनले   १ सय ६३  मत ल्याएका हुन् । प्रतिनिधिसभा पुर्नस्थापित भएपछि बसेको

प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित, मत विभाजन सुरु

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाउने निश्चित भएको छ । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले मत दिनेसँगै विश्वासको मत पाउने निश्चित

संसदमा विश्वासको मतमाथि मतदान हुँदै (फोटोफिचर)

३ साउन, काठमाडौं । प्रतिनिधिसभा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेको छ । संसद सचिवालय मतदानको लागि मत दिने, नदिने र तटस्थ बस्ने संसदहरुको लागि छुट्टाछुट्टै ठाउँको

यस्तो छ संसदमा प्रधानमन्त्री देउवाले गरेको सम्बोधन (पूर्ण पाठसहित)

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलले साझा उदेश्य प्राप्तिका एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उनले आफू संविधानको

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने यस्तो छ अंकगणित

३ साउन, काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापित भएसँगै पहिलो पटक बस्न लागेको बैठकमै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएको छन् । विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको

देउवालाई विश्वासको मत दिन अब एमाले नरहने एमालेको निर्णय

३ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज आज बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

गलत समाचारको पछि नलाग्न कुलमान घिसिङको आग्रह

३० असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो बारेमा सामाजिक सञ्चालनमा आइरहेका गलत समाचारको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको फैसला अनुसार