२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराएसँगै नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन गरेकी छिन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् ।
२९ असार, काठमाडौं । पाँचौ पटक प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभपाति शेरबहादुर देउवा पद तथा गोपनियताको शपथ लिएका छन् । संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्रीको शपथ खाएका हुन्
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म
२९ असार, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति
२९ असार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपतिका प्रमुख स्वकीय
२९ असार, काठमाडौं । सर्वोच्च अदालतकोे परमादेश बमोजिम आज साँझ पाँच बजे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ । देउवाले आफूसँगै आज नै केही मन्त्रीलाई
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट उनले अपराह्न २ बजे सम्बोधन गर्ने भएका हुन् । नेपाली कांग्रेसका सभापति
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहान राजिनामा दिने भएका छन् ।
काठमाडौं । नेकपा एमालेकाले सर्वोच्च अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि कार्यान्वयन गर्ने निर्णय गरेको छ । अदालतको फैसलापछि बसेको पार्टीको स्थायी कमिटीको बैठकले अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको
२८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया