२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री ओलीले संसदमा विश्वास गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरेसँगै पुनः ओ नै फेरि प्रधानमन्त्री हुने एमालेका एक
२७ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान
२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधपूर्ण बाटो समातेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु
२७ वैशाख, काठमाडौं । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।आजै राति १२ बजेदेखि
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन् । आज भएको संसदको विशेष अधिवेशनमा भएको मत विभाजनमा उनले विश्वासको मत गुमाएका हुन् । आफ्नै पार्टीका
२७ वैशाख, काठमाडौं । संसदमा प्रधानमन्त्री ओलीले माग्नु भएको विश्वासको मतमाथिको मतदान प्रक्रिया सम्पन्न भएको छ । अहिले मतदान प्रक्रिया सम्पन्न भएर मत गणना भइरहेको छ । केही बेरमा सभामुख
२७ वैशाख, काठमाडौं । संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावका लागि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरेसँगै मतदान सुरु
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले फैसला गरेपछि आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका छन् । संसदमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिदै उनल संसदभित्रको प्रक्रिया आफूलाई
२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन आग्रह गरेका छन् । संसदलाई सम्बोधन गर्दै उनले तत्काल राजिनामा दिएर नयाँ सरकार
२७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित भएकाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्