मुख्य समाचार

सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डको घोषणा

१४ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई दिदै आएको समर्थन एकदुई दिनमै फिर्ता लिने बताएका छन् । उनले नैतिक र राजनीतिक रुपमा पनि

कांग्रेसका नेता जोशीको निधन

१३ चैत्र, काठमाडौं । नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।

प्रधानमन्त्री ओलीद्धारा रामेछापका कलाकार मानन्धर र गुरुङको प्रसंशा

११ चैत्र, काठमाडौं । रामेछाप निवासी कलाकार सञ्जय मानन्धर र ओमप्रकाश गुरुङ सहितका कलाकारकाे कलाकाे  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसंशा गरेका छन् । प्रधानमन्त्री ओलीले भोग्दै आएको अहिलेको जटिल परिस्थितिमा

अब भुकम्पपछि पुननिर्माण गरिएका घरहरुमा तला थप्न पाइने

९ चैत्र, काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि आज बृहद् अन्तरक्रिया गरिएको छ

एमाले नेपाल समुह रामेछापबाट ३१ जना केन्द्रीय सदस्य चयन, उपाध्यक्षमा केसी (नामावलीसहित)

८ चैत्र, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले पुरानै कमिटीलाई ब्युँताउने भन्दै राष्ट्रिय युवा संघमा समानान्तर कमिटी गठन गरेको छ । राजधानीमा सम्पन्न

रामेछापको गाउँगाउँमा पुगेर संगठनलाई मजबुद्ध बनाउन मन्त्री ढुंगेलको निर्देशन

८ चैत्र, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले गाउँगाउँमा खटिएर संगठनलाई थप बलियो बनाउने कार्यमा लाग्न युवाहरुलाइ निर्देशन दिएका छन् ।

खनाल–नेपाल समुहमाथि अनुशासनको कारवाही हुन्छः ओली

७ चैत्र, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई अनुशासनको कारवाही हुने बताएका छन् । नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला गलत रहेको बताउदै

मन्त्री ढुंगेलद्धारा भिमफेदी फाखेल सडकको अनगुमन

६ चैत्र, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले हैटौडा–काठमाडौं जोडन छोटो सडकको रुपमा रहेको भिमफेदी फाखेल काठमाडौं जोडन सडकको अनगुमन गरेका छन् । बागमती प्रदेशको

एमाले खनाल–नेपाल समुहद्धारा देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा, १७ बुँदे प्रस्ताव पारित (पूर्णपाठसहित)

५ चैत्र, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय अस्वीकार गर्ने भन्दै देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा

एमाले खनाल–नेपाल समुहको भेलामा रामेछापबाट ५३ जना सहभागी

४ चैत्र, काठमाडौं । पार्टी ब्युँतिए पनि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेर अगाडि बढन खोजेको आरोप लगाउदै आजबाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव