मुख्य समाचार

प्रचण्ड–नेपाल समुहद्धारा चौथो चरणको आन्दोलन घोषणा

२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समुहले प्रतिनिधिसभा विघटनको विरुद्ध चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधिसभा पुर्नस्थापनाको लागि आन्दोलनरत प्रचण्ड–नेपाल समुहले फागुन ५ देखि २८

नेता कार्कीको ‘दुसाध्य जनयुद्ध’ सार्वजनिक

१ फागुन, काठमाडौं । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष भूमिका निर्वाह गरेका नेता गंगा कार्कीको संस्मरण सङ्ग्रह ‘दुसाध्य जनयुद्ध’ सार्वजनिक गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मोटरसाईकल चोर्ने चार व्यक्ति समातिए, रामेछापका श्रेष्ठको मोटरसाईकल भेटियो

फागुन १, काठमाडौं । काठमाण्डौंबाट मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई मोटरसाईकल सहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरीका सुचनाहरु प्राप्त भए सँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापुर्वक आफ्नो

रामकुमारी झाँक्री पक्राउ

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । चर्को नारावाजीकोबीच झाँक्रलाई निवासबाटै पक्राउ परेको हो । पक्राउ गर्नुअघि महानगरीय अपराध महाशाखाले पक्राउ पुर्जी

झाँक्रीलाई पक्राउ गर्न घरमा प्रहरी, पक्राउ नगर्न भन्दै झाँक्रीको पक्षमा नारावाजी (फोटोफिचर)

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न ठूलो संख्यामा घरमा प्रहरी पुगेको छ । प्रहरीले पक्राउको तयारी गरेपछि झाँक्रीको पक्षमा युवा विद्यार्थीले पक्राउ नगर्न भन्दै

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी

२९ माघ, काठमाडौं । प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध बोलेको भन्दै नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेको छ । झाँक्रीलाई पक्राउ गर्न महानगरीय अपराध

रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो, पक्राउको तयारी

२९ माघ, काठमाडौं । प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट झाँक्रीलाई पक्राउ गर्न

प्रचण्डले भने–ओलीजी देख्नु भो विरोध प्रदर्शन कस्तो हुन्छ ? (भिडियोसहित)

२८ माघ,काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुर्नस्थापनाको लागि आवश्यक परे सिंहदवार र वालुवाटार घेर्ने चेतावनी दिएका छन् । उनले आफूहरु शान्तिपूर्ण आन्दोलनबाटै अहिलेको प्रतिगमत सच्याउने गरी आन्दोलन

यस्तो देखियो प्रचण्ड–नेपाल समुहको विरोध र्‍याली (फोटो/भिडियो)

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड–नेपाल समुहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभा सुरु भएको छ । विरोधसभा सुरु हुनु अघि विभिन्न पाँच ठाउँबाट र्याली निकालिएको थियो

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगलाई निर्वाचनको कामलाई निरन्तरता दिन आग्रह गरेका छन् । उनले निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिएका हुन् ।