१७ माघ, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली कांग्रेस रामेछापले मन्थलीमा विरोधसभाको आयोजना गरेको छ । काग्रेसका भातृ संथाहरुको आयोजनमा मन्थलीमा विरोध र्याली सहितको सभा सुरु भएको हो । विरोध
१८ माघ, हेटौडा । वागती प्रदेशसभाको सातौँ अधिवेशन बैठक माघ १९ गते अर्थात भोली दिनको २ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि
१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘‘बाजे वकिललाई इजलासमा लगेर तमासा
११ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।
११ माघ, काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिवेक्षक पदमा दरखास्त आह्वान भएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक
११ माघ, रामेछाप । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ गृह जिल्ला रामेछाप आउने भएका छन् । विद्युत प्राधिकरणमा चार बर्षे कार्यकाल पूरा भएर विदा भएपछि घिसिङ आज
९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड(–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। यो समूहले काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी
८ माघ, काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय
७ माघ, काठमाडौं । नेपाललाई भारतले १० लाख डोज कोरोना भ्याक्सिन अनु्दानमा दिने भएको छ । बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर
७ माघ, रामेछाप । नेकपा ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेत माघ १५ गते रामेछाप आउने भएका छन् । नेकपा ओली समुह रामेछापको युवा तथा विद्यार्थीको भेलालाई सम्बोधन गर्न बस्नेत