मुख्य समाचार

संसद विघटन प्रकरणः संवैधानिक इजलाशमा सुनुवाई सुरु

४ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ सुरु भएको छ । रिट निवेदकले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ भन्दै समय

उद्यम गर्न चाहने युवाहरुले पैसाको चिन्ता गर्नु पर्दैनः मन्त्री ढुंगेल

३ माघ, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले उद्यम गर्न चाहने युवाहरुको लागि प्रदेश सरकारले सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने बताएका छन् । सीप र

संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासले नै हेर्ने (सर्वोच्चको आदेशसहित)

२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा

माघ ४ गते योगेश भट्टराई रामेछाप आउने

१ माघ, रामेछाप । नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व पर्यटन मन्त्री योगेश भट्टराई माघ ४ गते रामेछाप आउने भएका छन् । नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले मन्थलीमा आयोजना गरेको जिल्ला

संसद विघटन मुद्दामाथि भोली सर्वोच्च अदालतमा सुनुवाइ हुने

२८ पुस, काठमाडौं । बहुप्रतिक्षित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भोली सुनुवाई हुनेभएको छ । सरकार विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत्

राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

२६ पुस, काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा विघटन भएपछि आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् । उनले

प्रतिनिधिसभा विघटन गर्नु राष्ट्रकै लागि पीडादायीः उपाध्यक्ष गौतम (पूर्णपाठसहित)

२५ पुस, काठमाडौं । नेकपाका उपाध्यक्ष एवं एकता राष्ट्रिय अभियानका संयोजक वामेदव गौतमले प्रतिनिधिसभा विघटन हुनु राष्ट्रकै लागि पीडादायि भएको बताएका छन् । उनले दुई तिहाई बहुमत रहेको पार्टीभित्र देखिएको

संसद विघटनको मुद्दामा आजबाट सर्वोच्चमा सुनुवाइ सुरु हुँदै

२२ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार

सीता दाहालको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

२० पुस, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । लामो समयदेखि विरामी रहेकी पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा