मुख्य समाचार

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर

धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड दिने बागमती प्रदेश सरकारको निर्णय

१ असोज, हेटौडा । बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको सशर्त अनुदानका

रामेछापमा भुकम्पकाे धक्काः जनजीवन त्रसित

३१ भदौ, रामेछाप । रामेछाप जिल्लामा एका विहानै भुकम्प गएको छ । बिहान ५ः १९ मा भकुम्प आएसँग मानिसहरु सबै घरबाट बाहिर निस्किएका छन् । त्यसैगरी उपत्यका काठमाडौंमा पनि ठूलो

नेपाली जनता मेरो प्रेरणाको श्रोत हुनः कुलमान घिसिङ (विदाइको पूर्णपाठ)

३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई सफले प्रेरणाको स्रोत जनता भएको बताउनुभएको छ । चार बर्षे कार्यकाल सकेर आज प्राधिकरणमा आयोजित विदाई कार्यक्रमलाई सम्बोधन

सबैको मन जितेर प्राधिकरणबाट विदा भए कुलमान घिसिङ

३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ

असाेज ५ गतेदेखि रामेछाप–काठमाडौं सार्वजनिक यातायात चल्ने

३० भदौ, काठमाडौं । सरकारले असाज ५ गतेदेखि लामो दुरीको सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै रामेछाप–काठमाडौ सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएको छ । । सरकारले चैत्र ११ गतेदेखि

मन्त्रिपरिषद् बैठकः कुलमानको बारेमा आज कुनै निर्णय भएन

२९ भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आजको बैठकले नेपाल विद्युत प्राधिकरणमा पुनः कुलमानलाई घिसिङलाई

दीपकराज गिरीकाे अपिलः कुलमानको पुनर्नियुत्तिको लागि साँझ ५ मिनेट बत्ति निभाएर एक्बद्धता प्रकट गरौं

२९ भदौ, काठमाडौं । नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिए पनि पुनः नियुत्ति गर्ने माग चौतर्फी रुपमा उठेको छ । सरकारले विद्युत प्राधिकरणका

कुलमानको नियुक्ति फेरि हुन्छः नेकपा प्रवक्ता श्रेष्ठ

२९ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने बताउनुभएको छ । घिसिङको पुनर्नियुक्तिबारे अन्योल भइरहेका बेला श्रेष्ठले

सरकारले पीसीआर परीक्षणको शुल्क ह्वात्तै घटायो

२८ भदौ, काठमाडौं । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क ह्वात्तै घटाउने निर्णय गरेको छ । सरकारलेअनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम