मुख्य समाचार

थप १ हजार ३९ कोरोना संक्रमित थपिए, संक्रमिणको संख्या ५४ हजार नाघ्यो

२८ भदौ, काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी

कुलमान घिसिङको ४ बर्षे कार्यकाल आज सकिदै, मन्त्रिपरिषद बैठक अनिश्चित

२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल आजबाट सकिदैछ । देशभित्र १८ घण्टासम्म रहेको लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको घिसिङको कार्यकाल

२४ घण्टामा १२ सय १ जना कोरोना संक्रमित थपिए

२७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै हालसम्म ५३ हजार १२० संक्रमितको संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

आज देशभर हालसम्कै धेरै १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४

नेकपाको स्थायी कमिटीको बैठक वालुवाटारमा जारी, बैठकबाट अध्यक्ष ओली बाहिरिए

२६ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको जारी आन्तरिक विवाद तत्कालको लागि समाधान गर्न स्थगित भएको स्थायी कमिटीको बैठक आजबाट सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

२५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका

कुलमान घिसिङलाई पुनः नियुक्तिको प्रस्ताव भोली मन्त्रिपरिषदमा जाने

२२ भदौ, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव भोली बस्ने मन्त्रिपरिषद् बैठकमा  जाने भएको छ । भोली बस्ने मन्त्रिपरिषद्को बैठकमा उर्जामन्त्री बर्षमान

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, के खुल्ने के नखुल्ने ? (सूचीसहित)

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भोलि बिहीबारदेखि भने पसल व्यवसाय खुल्ने भएको छ भने सार्वजनिक तथा निजी सवारी साधन पनि चल्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख

असोज १ गतेदेखि सार्वजनिक सवारी चलाउने यातायात व्यवसायीको घोषणा

२३ भदौ, काठमाडौं । कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञाको समय लम्ब्याउदै गएपछि यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदखि यातायात चलाउने घोषणा गरेका छन् । सरकारले तत्काल सार्वजनिक यातायात

थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि

२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो