मुख्य समाचार

मनकारी ट्याक्सी चालकः रामेछापकी तामाङले फिर्ता पाइन हराएकाे ७ तोला सुन

३ कात्तिक, काठमाडौं ।ट्याक्सी चढने क्रममा ट्याक्सीमै छुटेको सात तोला सुन र चार तोला चादी रामेछापकी संगीता तामाङले फिर्ता पाएकी छिन् । ट्याक्सीमा छुटेको करिब ७ तोला सुन चालकले ट्राफिक

बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न नेपाल विद्युत प्राधिकरणको ताकेता

काठमाडौं, १ मंसिर । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ ।चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२

रामेछाप निवासी रमेश बाहुनले दुबईबाट सुरु गरे म्यानपावर व्यवसाय

२९ कात्तिक, काठमाडौं । रमेश बाहुन’ भनेर चिनिने रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी सुजन पौडेलले वैदेशिक रोजगारीको क्षेत्रमा नयाँ यात्रा सुरु गर्दै दुबईमा म्यानपावर कम्पनी खोलेका छन्। ‘बाहुन डन’को परिचय

लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारतर्फ निर्यात

काठमाडौं,२६ कात्तिक यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ ।नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत

विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

२५ कात्तिक, रामेछाप । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले

भूकम्पबाट जाजरकोटमा ९२ र पश्चिम रुकुममा ३७ जनाको मृत्यु

१८ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ र पश्चिम रुकुममा जनाको मृत्यु भएको छ । शसस्त्र प्रहरी बल नेपालका प्रवक्ता राजेन्द्र खड्का अनुसार जाजरकोटमा ५५ र

मोरङ र सुनसरीको औद्योगिक करिडोरमा भरपर्दो विद्युत् दिन प्राधिकरणकाे सक्रियता

काठमाडौं,१४ कात्तिक । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ । प्राधिकरणले त्यस क्षेत्रका

दशैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं, ८ कात्तिक । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न

काठमाडौं,३० असोज । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा

नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं, २९ असोज । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको