१६ माघ, रामेछाप । खाँडादेवी जेसिजको वर्ष २०२२ का लागि पहिलो पद स्थापना तथा पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । जेसी सम्झना श्रेष्ठको नेतृत्वलाई वर्ष २०२१ को समितिले पद
१५ माघ, रामेछाप । नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष समेत रहेका मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले स्थानीय तहको निर्वाचन दुई÷तीन महिनापछि गर्दा पनि कुनै फरक नपर्ने बताएका छन् ।
१५ माघ, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुनुपर्ने बताएका छन् । उनले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन
१४ माघ, रामेछाप । सुनापति गाउँपालिकाभित्र अब नयाँ घर निर्माण गर्दा अनिवार्य रुपमा गाउँपालिकाबाट नक्सा पास गराउनु पर्ने भएको छ । गाउँपालिकाले यस अघि बनेका पक्की घरलार्य अभिलेकिखरण गराउन आग्रह
१४ माघ, रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । उनले निर्वाचन सार्ने खेल एमालेलाई स्वीकार्य नहुने बताउदै
१४ माघ, रामेछाप । रामेछाप जिल्लामा जनसंख्या भन्दा मतदाताको संख्या बढी देखिएपछि गम्भीर प्रश्न खडा भएको छ । जनगणनाको क्रममा सत्यतथ्य तथ्याङ्ग संकलन भएकोमा आशंका उब्जिएको छ । केन्द्रीय तथ्याङ्ग
१४ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाले दुई बर्ष अघि गाउँपालिकाभित्रको जनसंख्या ३३ हजार रहेको तथ्याङ संकलन गरेको थियो । सोही जनसंख्या अनुसार गाउँपालिकाले आफ्नो नीति र कार्यक्रम बनाउदै पनि आएको
१४ माघ, रामेछाप । रामेछाप जिल्लामा जनसंख्या भन्दा बढी मतदाताको संख्या देखिएको छ । दस बर्षको अवधिमा रामेछापमा ३२ हजार जनसंख्या घटेसँगै जगणनाको विषयलाई लिएर स्थानीय तहहरुले प्रश्न उठाएका छन्
१३ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलेको सचिवालय सदस्यमा नेकपा एकीकृत समाजवादीका युवा नेता तिर्थ श्रेष्ठ नियुक्त भएका छन् । श्रममन्त्री श्रेष्ठले नेकपा एकीकृत समाजवादी
१३ माघ, रामेछाप । स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने माग गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युव संघले रामेछापमा राके जुलुस निकालेको छ । हिंसात्मक अधिव्यक्ति दिने यातायात